~Himali Sworharu,A Global Nepali Online Radio From New York City ~नेपाली मन र नेपाली पनसंग नजिक~

बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ

January 9, 2010 by admin  
Filed under जीबन यात्रा अनुभब

KPParajuli

जीबन यात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुन्दै छौ.साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा   भएको हो.बिशेष गरेर बाल साहित्य र शिक्षा  क्षेत्रमा साहित्यकार पराजुलीको योगदान उल्लेखनीय छ .राम्रो रचना मिठो नेपाली होस् वा नेपाली उखान र गाउ खाने कथा,सुन केस्रा होस् वा जुनतारा ,हिमाल डाँफेको कथा होस् वा सात गेडीको कथा यी र येस्ता दर्जनौ कथा र व्याकरण पुस्तक तपाईले आफ्नो अध्धयन क्रममा पढ्नु भएको हुन् सक्छ.आउनुहोस आफ्नो जीवनको ७५औ बषन्त पार गरिसके पनि अझै साहित्य सृजनामा तल्लिन श्री कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ.
आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस
nepaliradio@gmail.com
– Himali Sworharu
www.nepaliradio.org
New York

  • Share/Bookmark

Comments

One Response to “बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ”

  1. Basu Shrestha on January 10th, 2010 8:44 pm

    सहदेवजी,
    कृष्ण प्रसाद पराजुलीको जीवन यात्रा सुनें | प्रस्तुति र अनुभव रोचक छ र तपाइंको मेहनत प्रशंसनीय छ | जारी रहोस भन्ने कामना छ | तर तल पेष्ट गरिएको सूचना भने दाँतमा ढुंगा भने झैँ भएको छ | पूर्ण विरामको सट्टा थोप्ला किन हो ? त्यस्तै शव्दहरुमा पनि गल्ति देखिएका छन | श्रष्टा र सम्पादकले यस्ता कुरामा ध्यान दिनु जरुरि देख्छु र त्यस्तै सल्लाह दिन चाहन्छु | विश्वास छ अन्यथा लिनु हुने छैन |
    “भगवान अब तिम्रो पालो” मलाइ सार्है मज्जा लाग्यो | लिन र खोस्न मात्र जान्ने मानव चरित्र उपरको ठुलो व्यंग्य ठानेको छुँ तपाइंको कवितालाई | मेरो बधाई स्विकार्नु होला |
    बेला मौका हेरी रहने तपाइंको वेव साइटको निरन्तर सफलताको कामना पनि छ र अशुद्धि हरु पनि हट्ने छन् भन्ने आशाका साथ |
    ———————-

    जीबन यात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुन्दै छौ.साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा भएको हो.बिशेष गरेर बाल साहित्य र शिक्षा क्षेत्रमा साहित्यकार पराजुलीको योगदान उल्लेखनीय छ .राम्रो रचना मिठो नेपाली होस् वा नेपाली उखान र गाउ खाने कथा,सुन केस्रा होस् वा जुनतारा ,हिमाल डाँफेको कथा होस् वा सात गेडीको कथा यी र येस्ता दर्जनौ कथा र व्याकरण पुस्तक तपाईले आफ्नो अध्धयन क्रममा पढ्नु भएको हुन् सक्छ.आउनुहोस आफ्नो जीवनको ७५औ बषन्त पार गरिसके पनि अझै साहित्य सृजनामा तल्लिन श्री कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ.
    आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस
    nepaliradio@gmail.com
    – Himali Sworharu

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes