~Himali Sworharu,A Global Nepali Online Radio From New York City ~नेपाली मन र नेपाली पनसंग नजिक~

सृजनाका यात्राहरुको पहिलो बार्षिकोत्सब अडियो

January 1, 2010 by admin  
Filed under 0PEN MI(


सृजनाका यात्राहरुको पहिलो बार्षिकोत्सब डिसेम्बर महिनाको १९ तारिख न्यु योर्क शहरको ज्याक्सन हाइट्समा बिबिध साहित्यिक प्रस्तुतिहरुको साथमा उपन्यासकार कृष्ण बहादुर गुरुंगको उपन्यास “धोर्जे”को बिमोचन पनि सम्पन्न भयो.न्यु योर्क शहरका साहित्य अनुरागीहरुको मासिक जमघट सृजनाका यात्राहरु हरेक मह्नको पहिलो आइत बार कुनै सर्जक को घरमा अहित्य सिर्जना सहित प्रस्तु हुदै आएको छ.. तेही सृजनाका यत्रहरुले एक बर्ष पुरा गरेको अबसरमा न्यु योर्क मा बिबिध साहित्यिक कार्यक्रम सम्मपन भएको छ.
प्रस्तोता  सहदेव पौडेल

स्वागत मन्तब्य.. मणि बांग्देल

सिर्जना यात्रा गति बिधि.. सीता खरेल
प्रमुख अतिथि शंकर बैरागी
निलम कार्की निहारिकाले उपन्यासको   बारेमा बोलिन
डा. तारा निरौलाले  उपन्यासको गरे
कानुनविद बिनोद रोकाले पनि उपन्यासको बारेमा प्रकास पारे

अम्बर नेम्बांग लिम्बुले प्रबाशी साहित्यको महत्वको बोले

यो थियो  कृष्ण बहादुर गुरुंगले लेख्नु भएको उपन्यास “धोर्जे”को बिमोचन

कविता बचन गर्नु हुनेहरुमा
सुरुमा बिद्या बिमल बराल
विकास बिस्ट
राम चन्द्र थापा
तिर्थ राज बराल
शारदा छ्त्री
हिमांशु कुँवर
कमला प्रसाई
गीता खत्री
मंजु निरौला
सन्तोष थपलिया
बिशाल विक्रम शाह
सगुन बस्नेत
नगेन्द्र इन्ग्नाम
हरिश चन्द्र  हमाल
सहदेव पौडेल


Himali Sworharu
www.nepaliradio.org

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes