बर्ष २००९ मा धेरै सुनिएका १० उत्कृस्ट गीतहरु सुनौ
January 2, 2010 by admin
Filed under आरोह अबरोह
हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति “आरोह आबरोह “मा आज हामी बर्ष २००९ मा धेरै सुनिएका मध्यका १० उत्कृस्ट गीतहरु प्रस्तुत गर्दै छौ!
आज समाबेश गीत/संगीतहरुमा
अन्जु पन्तको नबिर्से तिमीलाई
राजु लामाको हल्ला चलेछ
जगदीश समालको आओ यादहरु
दीपेश किशोर भट्टराई को गर्नु छ रमाइलो
राजेश पायल राईको दर्शन नमस्ते
पूर्ण राईको आँखैमा
सिने गुरुंगको मेरो प्यारो मान्छे तिमी
कृष्ण देवकोटा र खुमन अधिकारी र देबी घर्तीको रेल
नरेन्द्र प्यासीको तिमी बिनाको जिन्दगी
दीपक लिम्बु र अन्जु पन्त बाटो हिड्ने..
र अन्त्यमा राम थापाको सम्झनामा
आरोह अवरोह हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति हो.न्यु योर्क शहरबाट तयार पारिएको हाम्रो कार्यक्रमहरु इन्टरनेट ठेगाना www.nepaliradio.orgसजिलै सुन्न सकिन्छ
आफुलाई मन परेको गीत संगीत लेखि पठाउनुहोस
हिमाली स्वरहरु
नेपाली मन र नेपालीपन संग नजिक
–
Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
![]() |


































[...] browsing through the website and found some very interesting programs such as a round up of the top 10 Nepali songs from 2009. I noticed that listening to these programs are not only educational but they also bring a [...]