हिमाली स्वरहरुको ११९औ शृंखला सुन्नुहोस
February 2, 2010 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको ११९औ शृंखला सुन्नुहोस
यो शृंखलामा समाबेश सामाग्रीहरु यसप्रकार छन्..
~सामुदायिक गतिबिधि सुन्ने छौ “सेरो फेरो’मा
~अनलाइन मार्फत नेपाली भाषा सिकाउने वेब साइट www.sabdamala.com का संचालक
शैलेश घिमिरे संग सब्दमाला को बारेमा कुरा कानी गर्ने छौ “एउटा कुरा”मा
~सृजनाका स्वरहरुमा राम चन्द्र शर्मा र बिकाश बिस्टको रचना सुन्ने छौ
~साथमा हुने छ सुमधुर नेपाली संगीत
– हिमाली स्वरहरु,न्यु योर्क
Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
nepaliradio@gmail.com
New York City
![]() |

































[...] the importance of teaching Nepali reading and writing to our kids growing up in the West. Here is the full program. My conversation with Mr. Poudel begins 19 minutes into the [...]
मन परे हरियो, नपरे रातोः
0
0