प्रेममय कविता उत्सब शृंखलामा स्वागत छ.
February 14, 2010 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुले भ्यालेन्टाइन डे को उपलक्ष्यमा तयार परेको यो बिशेष प्रेममय कविता उत्सब शृंखलामा स्वागत छ…
सम्पूर्ण स्रोताहरुलाई प्रेममय शुभकामना सहित आज हामी करिब २ दर्जन सर्जकहरुको प्रेमयुक्त कविता,गीत र गज़ल प्रस्तुत गर्दै छौ…
साथमा सुन्नु हुने छ मायालु संगीत र चर्चित प्रेम प्रसंगका कथाहरु!
सम्पूर्ण स्रोताहरुलाई प्रेममय शुभकामना सहित आज हामी करिब २ दर्जन सर्जकहरुको प्रेमयुक्त कविता,गीत र गज़ल प्रस्तुत गर्दै छौ…
साथमा सुन्नु हुने छ मायालु संगीत र चर्चित प्रेम प्रसंगका कथाहरु!
आज हामी भर्जिनियाबाट राम चन्द्र शर्मा,गोबिन्द गिरी प्रेरणा,न्यु योर्कबाट बिनोद रोका,गीता खत्री,बिकास बिस्त,कमला प्रसाई,परिता राज भण्डारी,बिध्या बिमल बराल,ऋषभ श्रेष्ठ,सगुन बस्नेत,सहदेव पौडेल
कोलोराडोबाट ज्ञानेन्द्र गदाल,,टेक्सासबाट बबी (लिम्बु)नेपाली,लन्डन बाट होम परिबाग,ऑस्ट्रेलियाबाट सावित्रा काफ्ले,सानु घिमिरे,निष्प्रभ सजी ,ऑस्ट्रियाबाट अल्का आत्रेय,नेपालबाट पुन्जिता प्रधान,शुभ श्री बस्नेत,,नव राज सुब्बा,र राजेश लुइँटेलको रचनाहरु सुन्नु छौ
कार्यक्रममा समाबेश प्रेमसङ्गीत
नारायण गोपालको स्वरमा -यति चोखो यति मिठो दिउला तिमीलाई माया
हेमन्त शर्मा को माया त यस्तो होस्..
तारादेवी को उकाली ओरालीहरुमा
उदित नारायण.दीपा नारायण, गहिरो गहिरो सागर जस्तो
कत्ति राम्रो ….माधब घिमेरे रचनामा
राजेश पाएल राई नौ जाले मायाले
फत्ते मान, मर्न बरु गाह्रो
कार्यक्रममा प्रस्तुत धुन मनोज सिंह
++कार्यक्रम प्रस्तोता सहदेव र सगुन++
–Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City
































