हिमाली स्वरहरुको १२१औ फागु/होलीमय शृंखला सुन्नुहोस
February 25, 2010 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको १२१औ शृंखला फागुमय अर्थात् होलीमय शृंखला सुन्नुहोस.
आजको कार्यक्रममा हामी बिबिध होली सङ्गीत संगसंगै
- एउटा कुरामा लामा एकाउन्टिंगका संस्थापक नाम ग्याल लामा संग ट्याक्स को बारेमा गरिएको बिबिध कुराकानी प्रस्तुत गर्दै छौ .
- सृजनाका स्वरहरुमा बासु घिमिरे,गीता पराजुली पन्थ,बासु ढकाल र प्रिया रानाका सृजनाहरु सुन्ने छौ .
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस nepaliradio @gmail .com
आफ्नो विचार रचनाहरु रेकोर्ड गर्नुहोस २०६ ६०० ४८७३
–
हिमाली स्वरहरु,
–
हिमाली स्वरहरु,
न्यु योर्क
www.nepaliradio.org
www.nepaliradio.org
![]() |


































Comments
Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!