जीबनयात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी जीबन यात्रा अनुभवको अन्तिम भाग सुन्दै छौ
.साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा भएको हो.बिशेष गरेर बाल साहित्य र शिक्षा क्षेत्रमा साहित्यकार पराजुलीको योगदान उल्लेखनीय छ .राम्रो रचना मिठो नेपाली होस् वा नेपाली उखान र गाउ खाने कथा,सुन केस्रा होस् वा जुनतारा ,हिमाल डाँफेको कथा होस् वा सात गेडीको कथा यी र येस्ता दर्जनौ कथा र व्याकरण पुस्तक तपाईले आफ्नो अध्धयन क्रममा पढ्नु भएको हुन् सक्छ.आउनुहोस आफ्नो जीवनको ७५औ बषन्त पार गरिसके पनि अझै साहित्य सृजनामा तल्लिन श्री कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ.
nepaliradio@gmail.com








