~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

न्यू योर्कमा TaxRaja को अर्को ट्याक्स र एकाउन्टिङ सेवा शाखाको उदघाटन

February 3, 2010 by admin  
Filed under News & Blogs

न्यू योर्कमा TaxRaja को अर्को ट्याक्स र एकाउन्टिङ सेवा शाखाको उदघाटन

न्यू योर्क- नेपाली CPA (Certified Public Accountant) बिराज रिजालको न्यू योर्क शहरको कुइन्सस्थित ट्याक्स र एकाउन्टिङ सम्बन्धी कम्पनी TaxRaja Associates को रिच्मोन्ड हिल्स, न्यू योर्कमा अर्को नयाँ शाखाको सन्चालन शुरु भएको छ।

उक्त शाखाको उदघाटन न्यु योर्क District-25 का Assemblyman Mr Rory Lanceman ले गर्नु भएको थियो। उहाँ आफ्नो कार्यालयबाट आबस्यक पर्ने सहयोग गर्ने प्रतिबद्दता जनाउँदै त्यस क्षेत्रका जनसमुदायको सहयोगका लागि यसको आबस्यकता रहेको बताउनु भयो। उदघाटन समारोहमा ३०० भन्दा बढीको संख्यामा स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो।

CPA बिराज रिजालले अमेरिकामा सन् २००१ देखि Accounting र Tax सम्बन्धि सेवा पुर्याउँदै आउनु भएकोछ। CPA रिजालले अमेरिकी विश्वबिद्यालय Southern New Hampshire University, Manchester, NH बाट Accounting मा Outstanding Student को प्रमाणपत्रसहित स्नातकोत्तर डिग्री (MS Degree) हासिल गर्नु भएकोछ।

उहाँले नेपाली समुदायकोलागि ट्याक्स र एकाउन्टिङ सम्बन्धी आबस्यक पर्ने सल्लाह, सुझाबहरु नि:सुल्क उपलब्ध गराउनुका साथै न्यूनतम शुल्कमा ट्याक्स र एकाउन्टिङ सेवा उपलब्ध गराउनु हुन्छ ।

थप जानकारीकालागि TaxRaja Associates को वेब साइटमा जानुहोस्:
www.TaxRaja.com


Thanks and Regards,
Biraj Rijal, CPA, RA, MBA, MS
www.TaxRaja.com
*********************************************************************
U.S. Treasury Circular 230 Disclosure: If any tax advice is contained in this communication or attachments, it is not intended or written to be used, and cannot be used, for the purpose of avoiding tax related penalties under federal, state, or local law.
*********************************************************************

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes