Monthly Archives: March 2010 »

हेर्नुहोस न्यु योर्कमा आयोजित केहि सामुदायिक कार्यक्रमका भिडियो

admin March 30, 2010 0

Read More »

सुन्नुहोस हिमाली स्वरहरुको १२३ औ शृंखला~ स्व.गिरिजा प्रसाद कोईरालाको सम्झनामा

admin March 30, 2010 2

हिमाली स्वरहरुको १२३ औ शृंखलामा स्वागत छ.आजको शृंखलामा हामी स्व.गिरिजा प्रसाद कोईरालाको सम्झना गर्दै उहाको जीवनी सुन्ने छौ साथै राजनीतिक विश्लेषक डा.अंग राज तिमल्सेनासंग गिरिजा प्रसाद कोईरालाको देहावसान पछी नेपाली राजनीतिमा देखिएको परिस्थिति एब शान्ति प्रक्रिया

Read More »

कोइरालाप्रति श्रद्धाञ्जली दिन अमेरिकामा शोकसभा हुने

admin March 25, 2010 0

नेपाली जनसम्पर्क समिति, अमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समिति ,न्यूयोर्क, अमेरिका मिति: मार्च २४, २०१० कोइरालाप्रति श्रद्धाञ्जली दिन अमेरिकामा बृहत शोकसभा हुने गत मार्च २० तारिख २०१० शनिवारका दिन नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली राजनीतिकका  शिखर पुरुष , नेपाली काङ्ग्रेसका सभापति  एवम् पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको देहावसानको समाचारले सम्पुर्ण  नेपाली एवम् बिदेशी समुदायलाई स्तव्ध र अत्यन्त मर्माहत तुल्याएको छ ।यस दुखद घडीमा स्वकोइराला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र राष्ट्रका लागि उहाँले पुरयाउनु भएको योगदानको उच्च सम्मान गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो मार्च २८ तारिख आइतबारका दिन  बृहत शोकसभा गर्ने भएको छ । देश,जनता,लोकतन्त्र र शान्तिप्रकृयाको लागि अन्तिम क्षणसम्म मृत्युसँग सँघर्षरत   जनताको आस्था,आशा र भरोसाका केन्द्रबिन्दू गिरिजाबाबुको देहावसानलेशान्ती,लोकतन्त्र र अग्रगति प्रति अनुराग राख्ने देश-बिदेशमा रहेका लाखौँ जनसमुदाय शोकाकुल बनेका छन । आगामी मार्च २८ आइतबारका दिन अमेरिकामा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय, राजनीतिक दलहरु, सामाजिक संघसंस्थाहरु, धार्मिक संगठनहरु, जातीयसंस्थाहरु ब्यापारिक संघसंस्था लगायत भेला हुन सक्ने सम्पूर्ण समूहले राजनैतिक पूर्बाग्रह नराखी राष्ट्रियता र राष्ट्रको बिषयमा ऐक्यबध्दता कायम राख्न लोकतन्त्र रप्रजातन्त्रका लागि अझ एक ढिक्का भै अघि बढ्न आ-आफ़्नो तर्फबाट बृहत शोकसभामा सहभागी भै राष्ट्रिय शोकलाई राष्ट्रिय शक्तिमा परिणत गर्न नेपाल जनसम्पर्क समितिअमेरिका हार्दिक अपिल गर्दछ । निम्न मिति, स्थान र समयमा एक श्रध्दाञ्जली सभाको आयोजना गरिएकोले उपस्थितभइ श्रध्दासुमन व्यक्त गर्नु हुनको लागि हार्दिक अनुरोध गरिएको छ। मिति २८  मार्च २०१०, आइतबार स्थान : Divya Dham Mandir 34-63 56 Street Woodside, NY 11377. Tel: 718-533-7943 समय  २ .00 बजे खगेन्द्र जी सी संयोजक एवं नेपाली जनसम्पर्क समिति एकताको दोश्रो अधिवेशन तयारी कार्य समिति,

Read More »

अमेरिकी जनगणनामा भाग लिनु होस्

admin March 22, 2010 0

Participate in US Census अमेरिकी जनगणनामा भाग लिनु होस् Click here to hear an appeal for US Census. http://2010.census.gov/2010census/language/nepali.php हाम्रो समुदायको बलियो भविष्यका लागि आवश्यक सेवाहरू प्राप्त गर्नलाई, हामीले पहिले बुझ्नुपर्ने हुन्छ कि हामी

Read More »

Permanent Mission of Nepal to the United Nations को सूचना:

admin March 20, 2010 0

Permanent Mission of Nepal to the United Nations को सूचना: नेपालका पुर्ब रास्ट्र प्रमुख सम्माननीय श्री गिरीजा प्रसाद कोईरालाको मिति २०६६/१२/०७ का दिन मध्यान्न १२:१०बजे निधन भएको दुखद खबर जानकारी गराइन्छ|यस दुखद घडीमा समबेदना

Read More »

गिरिजा प्रसाद कोईराला प्रति भाब पूर्ण श्रदान्जली सहित सुन्नुहोस उहाको राजनीतिक जीवन यात्राको महत्व पूर्ण आरोह अवरोह

admin March 20, 2010 0

नेपाली वर्तमान राजनीतिका एक शिर्ष पुरुष पुर्ब प्रधानमन्त्री  गिरिजा प्रसाद कोईरालाको निधन भएको छ.उहाको निधन प्रति भाब पूर्ण श्रदान्जली सहित सुन्नुहोस उहाको राजनीतिक जीवन यात्राको  महत्व पूर्ण आरोह अवरोह|यो सामग्री हामीले राष्ट्रिय दैनिक कान्तिपुरबाट

Read More »

हिमाली स्वरहरुको १२२औ शृंखला सुन्नुहोस

admin March 18, 2010 0

हिमाली स्वरहरुको १२२औ शृंखलामा स्वागत छ. न्यु योर्क शहर बाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रमको यो शृंखलामा समाबेश सामाग्रीहरु निम्न छ. सामुदयिक गतिबिधि “सेरो फेरो”मा डा. कुल चन्द्र गौतमले न्यु योर्कमा NRN NCC ले 

Read More »

आरोह अवरोहमा गायक दावा गुरुङलाइ सुनौ

admin March 18, 2010 1

गायक दावा गुरुङलाइ सुनौ आरोह अवरोहमा सांगीतिक कार्यक्रम आरोह अवरोह मा आज हामी नबोदित गायक दावा गुरुङ संग सागीतिक भलाकुसारी गर्दै केहि नेपाली संगीत सुन्दै छौ . कार्यक्रममा आज दावा गुरुङका दुइ गीत संग

Read More »

बिद्या बिमल बरालको कथा चाँदनी सुन्नुहोस

admin March 16, 2010 0

कथा संसारमा आज बिद्या बिमल बराल आफ्नो कथा “चाँदनी ” सुनाउदै  हुनु हुन्छ .यो कथा उहाले न्यु योर्क मा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने सृजनाका स्वरहरुमा सुनाउनु भएको थियो.तपाई पनि आफ्नो कथा हिमाली

Read More »

सुन्नुहोस केहि कविता

admin March 16, 2010 0

सृजनाका स्वरहरुमा आज हामी परिता राज भण्डारी,श्वेता बानिया र राजेश राईको कविता सुन्दै छौ.तपाई पनि आफ्नो रचना हामीलाई २०६ ६०० ४८७३ मा   फोन गरेर रेकर्ड गराउन सक्नु हुन्छ अथवा इमेल लेख्नु होस् nepaliradio@gmail.com – हिमाली स्वरहरु नेपाली अनलाइन रेडियो

Read More »

US census 2010 सम्बन्धि जानकारी मुलक कुराकानी अधिकारकी लुना रञ्‍जित संग

admin March 16, 2010 0

अमेरिकामा यो बर्ष जनगणना हुदैछ ..जनगणनामा किन सहभागी बन्ने…कसरी बन्ने?आदि प्रश्हरुको उत्तर सामाजिक न्यायको लागि कार्यरत अधिकारकी लुना रञ्‍जित हिमाली स्वरहरु संग कुरा गर्दै बिबिध प्रश्हरुको उत्तर दिदै हुनु हुन्छ! सुनौ यो जानकारी मुलक

Read More »

An Invitation to Bhagawat Prabachan

admin March 14, 2010 0

An Invitation to Bhagawat Prabachan By Famous Bhagawat Geeta Bachak Pundit Deen Bandhu Pokhrel Organized by Nepal Education and Cultural Center (NECC) Area Committees Greater Washington DC Metro Area Date: Saturday and Sunday April

Read More »

सृजनाका स्वरहरुमा आभासको कविता सुनौ

admin March 9, 2010 0

सृजनाका स्वरहरुमा हामी आभासको कविता सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको  सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ  भने फोन गर्नुहोस ३४७ २४८ ९४२६ मा वा  १ २०६ ६०० ४८७३ इमेल गर्नुहोस आफ्नो रचना nepaliradio@gmail.com

Read More »

सृजनाका स्वरहरु सुनौ

admin March 9, 2010 0

सृजनाका स्वरहरुमा हामी मधुबन पौडेल.राजेन्द्र श्रेष्ठको कविता र अमर विक्रम अधिकारीको गज़ल सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको  सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ  भने फोन गर्नुहोस ३४७ २४८ ९४२६ मा वा  १

Read More »

अन्बिका गिरीको कथा कम्युनिस्ट सुन्नुहोस

admin March 4, 2010 2

कथा संसारमा आज हामी कथाकार अन्बिका गिरीको कथा कम्युनिस्ट प्रस्तुत गर्दै छौ.उक्त कथा हालै प्रकासित कथा संग्रह “कम्युनिस्ट ‘बाट साभार   गरिएको हो | यो पुस्तकको  प्रकासन गरेको छ  सांग्रिला पब्लिकेसनले. कथा बाचन गर्दै

Read More »

रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न

admin March 2, 2010 0

रिजउड नेपाली समाजको आयोजनामा गत फेब्रुअरी २७ तारीखको दिन रक्तदान तथा निशुल्क स्वास्थ शिविरको आयोजना गरियो । न्यूर्योक ब्लड सेन्टरको सहयोगमा संचालित उक्त रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गरे भने करीब ६५ जना

Read More »