हिमाली स्वरहरु – रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न

रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न

admin March 2, 2010 0

रिजउड नेपाली समाजको आयोजनामा गत फेब्रुअरी २७ तारीखको दिन रक्तदान तथा निशुल्क स्वास्थ शिविरको आयोजना गरियो ।
न्यूर्योक ब्लड सेन्टरको सहयोगमा संचालित उक्त रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गरे भने करीब ६५ जना मानिसहरुले निशुल्क स्वास्थ परिक्षण गरेका थिए । रिजउड नेपाली समाजका कोषाध्यक्ष मिलन कुमार शाहीको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा समाजका अध्यक्ष श्री पराजुली, ब्लड डोनर असोशिएसन अमेरीकाका अध्यक्ष अर्जुन मैनाली रिजउड नेपाली समाजका सल्लाहकार सरोज श्रेष्ठ, अमेरीकन एशोशीयसन अफ नेपाली फिजीसीएनका अध्यक्ष रेखा हमाल यम अधिकारी र नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष आनन्द बिष्टले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।
संस्था स्थापनाकाल देखि बिभिन्न सामाजिक र मानवीय सेवाका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको रिजउड नेपाली समाजले भविष्यमा पनि विभिन्न सेवामूलक र सामुदायिक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने कुरा समाजका अध्यक्ष पराजुलीले जानकारी गराए । ग्लेनरीज सिनीयर सिटीजन सेन्टर, रिजउडमा सम्पन्न उक्त कार्यक्रममा डा. रेखा हमाल, डा. भुपेन्द्र वाग्ले, डा . हरीशचन्द्र महाशेठले स्वास्थ परिक्षण गराएका थिए भने परीचारीका यमूना भण्डारी र पुष्पा काफलेले सहयोग पुराएका थिए । रिजउड नेपाली समाजका सदस्यहरु तुल्सी आचार्य, कमला तिमिल्सीना, मिना श्रेष्ठ, कृष्ण बिष्ट र सुमन शाहले रक्तदाताहरु र स्वास्थ परिक्षण गराउनेहरुलाई स्वयसेवी सहयोग गरेका थिए | साथै विद्यार्थीहरु आजाद पराजुली, सौरभ श्रेष्ठ, जीवन अधिकारी, रियंका कोइरालाले कार्यक्रम स्थलमा सहयोग गरेका थिए | उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुको नामावली यसप्रकार रहेको छ |

1. Amrit B. Bohara

2. Soraj Shrestha

3. Meena Shrestha

4. Deepu Bhusal

5. Indira Bhusal

6. Asha KC Bhusal

7. Suman Shah

8. Tulsi Ram Acharya

9. Sandip Khatri

10. Bidhya Baral

11. Sher Khaph

12. Deepak Kafle

13. Ridik Shrestha

14. Bikram KC

15. Dhruba Ghimire

16. Aazad Parajuli

17. Gokarna Chalese

18. Saurabh Shrestha

19. Satish Shrestha

20. Shashi Adhikari

21. Upendra Raj Ghimire

22. Siddhartha Singh

23. Dev Kumari Paudel

24. Kamal Bahadur Kamu

25. Yam Adhikari

26. Emily Haiser

27. Carmen Blanco

28. Sahakul Khatri

29. Om Dhodary

30. Arjun B. Singh

31. Purna Shrestha

32. Pabita Bagchan

33. Tikal Shrestha

34. Aajan Shrestha

35. Kamala Sharma

36. Amrit Shrestha

37. Rekha Hamal

38. Bjupendra Wagley

39. Lalmam Baral

40. Claudia COrt

41. Anand Bista

42. Uttam Karki

43. Adhir Gautam

44. Jeff Saffali

45. Brigyan Reipathi

46. Bijaya S. Danhol

47. Raju Parajuli

48. Parkash Shrestha

49. Prabesh Gajurel

50. Bista Bikash

51. Teyanka Koirala

52. Hari Dawadi

53. Ehad Sebase

54. Kamala Timilsina


Share

Leave A Response »