हिमाली स्वरहरुको १२२औ शृंखलामा स्वागत छ.
न्यु योर्क शहर बाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रमको यो शृंखलामा समाबेश सामाग्रीहरु निम्न छ.
- सामुदयिक गतिबिधि “सेरो फेरो”मा
- डा. कुल चन्द्र गौतमले न्यु योर्कमा NRN NCC ले आयोजना गरेको नेपालको संबिधान निर्माण सम्बन्धि छलफल कार्यक्रम प्रस्तुत विचार सुने छौ “एउटा कुरा मा”
- सृजनाका स्वरहरुमा सगुन बस्नेत र राम चन्द्र शर्माका कविता सुन्ने छौ
- साथमा नेपथ्य,बुद्धि कृष्ण लामीछाने र डेनी डेनजोंज्पाको स्वरमा रहेका सुमधुर गीतहरु सुन्ने छौ
- सामुदायिक गतिबिधि,सूचना,र जानकारी को लागि सुन्नुहोस हिमाली स्वरहरु
- नेपाली मन र नेपालीपन संग नजिक
आफ्नो व्यापार,ब्यबसाय र सूचना सामग्री सबैलाई सुनाउन हिमाली स्वरहरुलाई सम्झनुहोस.
हिमाली स्वरहरुलाइ तपाईको सहयोगको जरुरि छ!आफ्नो सल्लाह सुझाबहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com
सुन्न्होस हिमाली स्वरहरु
www.nepaliradio.org
New York










