हिमाली स्वरहरुको १२३ औ शृंखलामा स्वागत छ.आजको शृंखलामा हामी स्व.गिरिजा प्रसाद कोईरालाको सम्झना गर्दै उहाको जीवनी सुन्ने छौ
साथै
- राजनीतिक विश्लेषक डा.अंग राज तिमल्सेनासंग गिरिजा प्रसाद कोईरालाको देहावसान पछी नेपाली राजनीतिमा देखिएको परिस्थिति एब शान्ति प्रक्रिया र संबिधान निर्माण सम्बन्धि कुराकानी गर्दै छौ
- साथ साथै नेपालबाट कान्तिपुरका पत्रकार दीपक अधिकारी पनि यसै सन्दर्भमा आफ्नो विचार व्यक्त गर्दै हुनु हुन्छ
- नेपाली जन सम्पर्क समितिले न्यु योर्कमा आयोजना गरेको श्रदान्जली सभामा बाचित श्रदा सुमनका कविता र गीतहरु पनि सुन्ने छौ
- र अन्त्यमा तारादेबिको स्वरमा रहेको फूलको थुंगाको बिदाइ गीत पनि सुन्ने छौ
हिमाली स्वरहरु ,नेपाली अनलाइन रेडियो.
Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City










Great info. bro….. I really like this episode….good job
मन परे हरियो, नपरे रातोः
2
0
मैले यो टेस्ट गरेको हो.
मन परे हरियो, नपरे रातोः
1
0