सृजनाका स्वरहरुमा हामी आभासको कविता सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ भने फोन गर्नुहोस
३४७ २४८ ९४२६ मा वा १ २०६ ६०० ४८७३
इमेल गर्नुहोस आफ्नो रचना nepaliradio@gmail.com
आभासको अन्य रचनाहरु सुन्न यो साइटमा http://www.aavaas.net/Silot क्लिक गर्नुहोस
साहित्य सिर्जना सबैलाई सुनाऔ संसारलाई साहित्यमय बनाऔ!
हिमाली स्वरहरु न्यु योर्क शहरबाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो
नेपाली मन र नेपालीपन संग नजिक
– सृजनाका स्वरहरु सुनौ
Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City









