नेपाली वर्तमान राजनीतिका एक शिर्ष पुरुष पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको निधन भएको छ.उहाको निधन प्रति भाब पूर्ण श्रदान्जली सहित सुन्नुहोस उहाको राजनीतिक जीवन यात्राको महत्व पूर्ण आरोह अवरोह|यो सामग्री हामीले राष्ट्रिय दैनिक कान्तिपुरबाट शाभार गरेर वाचन गरेका हौ!हेर्नु होस् समाचारको लिंक
http://www.ekantipur.com/np/2066/12/7/full-news/308748/
–
हिमाली स्वरहरु
न्यु योर्क
www.nepaliradio.org
New York










