गायक दावा गुरुङलाइ सुनौ आरोह अवरोहमा
सांगीतिक कार्यक्रम आरोह अवरोह मा आज हामी नबोदित गायक दावा गुरुङ संग सागीतिक भलाकुसारी गर्दै केहि नेपाली संगीत सुन्दै छौ .
कार्यक्रममा आज दावा गुरुङका दुइ गीत संग संगै राम कृष्ण ढकाल,नरेन्द्र प्यासी र नेपथ्य समुहको गीत सुन्दै छौ
आफ्नो सल्लाह सुझाब र मन परेका गीतहरु लेखि पठाउनु होस् nepaliradio@gmail.com
–
Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City











हिमाली स्वरहरुलाई मा धेरै धेरै दन्याबाद दिन चाहन्छु | तपेहरुले मैले मन पर्ने गीत बजेदिनु हुनेछ भन्ने मेरो आश छ | मेरो गीतहरु रहेको छ जुन रामकृष्ण ढकालले स्वर हाल्नु भएको छ | गीतको नाम रहेको छ , ”हिराकत्ने हिरैमा राखेर” ,नरेन्द्र प्याशिको बास्ना अल्बोम बाट, ”हजुर मेरो प्रण भन्नेले” यी गीतहरु बजैदिनु हुनेछ भन्ने मेरो आश छ | जे जस्तो बाधा परे पनि यो गीतहरु बजैदिनुहुना मा अनुरोध गर्दछु |
मन परे हरियो, नपरे रातोः
0
0