हिमाली स्वरहरु – Permanent Mission of Nepal to the United Nations को सूचना:

Permanent Mission of Nepal to the United Nations को सूचना:

admin March 20, 2010 0

Permanent Mission of Nepal to the United Nations को सूचना:
नेपालका पुर्ब रास्ट्र प्रमुख सम्माननीय श्री गिरीजा प्रसाद कोईरालाको मिति २०६६/१२/०७ का दिन मध्यान्न १२:१०बजे निधन भएको दुखद खबर जानकारी गराइन्छ|यस दुखद घडीमा समबेदना तथा दिबंगत आत्मा प्रति श्रदासुमन अर्पण गर्न चाहनुहुने महानुभाबहरुको लागि नियोगको कार्यालयमा देहायको मिती र समयमा खुल्ला रहने गरि शोक पुस्तिका राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ|
मिति :                                                              समय:
मार्च २१,२०१०  आईतबार                         दिउसो १बजे देखि ५ बजे सम्म
मार्च २२,२०१० सोमबार                             बिहान १० बजे देखि १ बजे र ३बजे देखि ५ बजे सम्म
मार्च २३,२०१० मंगलबार                            बिहान १० बजे देखि १ बजे र ३बजे देखि ५ बजे सम्म

स्थान :
Permanent Mission of Nepal to the United Nations
820 2nd Ave.Suite 17B(Between 43rd and 44th st)
New York,NY10017
Tel.212 370 3988/89


Share

Leave A Response »