Monthly Archives: April 2010 »
हस्त गौतम मृदुलको मनोन्यास सुन्नुहोस
नमस्ते! कथा संसारमा आज हस्त गौतम मृदुलको मनोन्यास गन्तब्य हीन यात्राको अन्त्यहिन कथा प्रस्तुत गर्दै छौ.कथा बाचन गर्दै छन सहदेव .आफ्नो कथा कृतिहरु कथा संसारमा सून्न सुनाउन चाहनुहुन्छ भने आफ्नो कथा हामीलाई ईमेल गर्नुहोस
Read More »डियर कल्याणको मेरो कथामा अनुपको कथा सुन्नुहोस
सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा मेरो गीत. कार्यक्रमका निर्माता हुन डियर कल्याण.डियर कल्याण उक्त कार्यक्रम नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू मार्फ़त बिस्वसमुदायका स्रोताहरुलाई पनि सुनाउन चाहनु हुन्छ.त्यसैले अब हरेक साता नेपाली एफ एम
Read More »अ.ने.सा.स.न्यु योर्क शाखाको गरिमामय प्रस्तुति
अ.ने.सा.स.न्यु योर्क शाखाको गरिमामय प्रस्तुति नेपाली साहित्य र नेपाली डायस्पोरा – साहित्यिक गोठी (नेपाली साहित्यका सिकारु वा दिग्गज सबैको लागि फलदायी कायर्क्रम) समावेस बिषय बस्तुहरु १. उतर अमेरिकाली नेपाली डायपोरामा नेपाली साहित्य – अस्ति
Read More »Press Release:Permanent Mission of Nepal to the UN
PERMANENT MISSION OF NEPAL TO THE UNITED NATIONS 820 Second Avenue, 17th Floor, New York, NY 10017 Tel.: (212) 370-3988; 370-3989; Fax: (212) 953-2038 E-mail: nepal@un.int; Internet: www.un.int/nepal Press Release Minister for Local Development
Read More »Live:Nepal America Journalists’ Association 2nd Convention
Live streaming video by Ustream
Read More »FREE HEALTH FAIR FOR NEPALI COMMUNITY
FREE HEALTH FAIR FOR NEPALI COMMUNITY BY ASSOCIATION OF NEPALI PHYSICIAN IN AMERICA (A N P A) Association of Nepali physicians in America is holding another health fair for Nepali community. This time it
Read More »Ridgewood Nepali Society’s New year program
clk|n !^, @)!) l/hp8, Go”of]s{ l/hp8 g]knLh ;f];fO6Lsf] bzf} jflif{s ;fwf/0f ;ef tyf gj jif{ @)^& sf] z’esfdgf cfbfg k|bfg sfo{qmd l/hp8 :yLt Welcome – Banqut Hall df ;+kGg ePsf] 5 . ;f];fO6Lsf] ;efktL
Read More »अन्तराष्ट्रि्र्य नेपाली कविता महोत्सव २०१०
अन्तराष्ट्रि्र्य नेपाली कविता महोत्सव २०१० आगामी जुलाईको पहिलो हप्ता अमेरिकाको बोष्टनमा हुन लागि रहेको एशोशिएशन अफ नेपलिज इन अमेरिकाको बृहत सम्मेलनको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका र अन्तराष्ट्रि्य नेपाली साहित्य समाजको संयुक्त आयोजनामा
Read More »हिमाली स्वरहरु~१२४औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरु १२४औ शृंखलामा समाबेश सामग्रीहरु सुन्नुहोस बर्ष २०६६ का महत्वपूर्ण घटना क्रम हरुको संछिप्त सार संछेप “सेरो फेरोमा” NRN -NCC Predient सुमन राज तिम्सेना संग गरिएको महत्वपूर्ण कुराकानी “एउटा कुरामा” सृजनाका स्वरहरुमा विकास
Read More »आमाको मुख हेर्ने दिन कहिले आउला?
आमाको मुख हेर्ने दिन कहिले आउला? [आमाको मुख हेर्ने,वाणी सुन्ने, सेवा गर्ने दिन नजिकिँदैछ,फोनगर्न नबिर्सिनु होला है! नबिर्सिएर, तपाँईकी नयाँ नेपाल आमासंग हामीलाई पनि चाँडै नै सेवा गर्न पाउने आशिर्बाद माँगी दिनु होला!] आमा
Read More »विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़लहरु सुनौ
हिमाली स्वरहरुको यो बिशेष सृजनाका स्वरहरुको शृंखलामा विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़ल हरु प्रस्तुत गर्दै छौ ! ब्रुनाई, गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य
Read More »रिजवुड नेपाली समाजको आयोजनामा नँया बर्ष २०६७ को अवसरमा शुभकामना साँझ
“र्सवप्रथम नँया वर्ष २०६७ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना” रिजवुड नेपाली समाजको आयोजनामा आगामी अप्रिल १६, २०१० का दिन समाजको साधारण सभा लगायत नँया बर्ष २०६७ को अवसरमा शुभकामना साँझ आयोजना गरीएको व्यहोरा यहाँलाई अवगत गराउन पाउँदा हामीलाईखुसी लागेको छः उक्त कार्यक्रममा यँहाको गरीमामय उपस्थीतीको लागि हार्दिक अनुरोध गर्दै रिजवुड नेपाली समाजको विगत वर्षभित्र भएका कृयाकलाप र आगामी दिनमा समाजले तर्जुमा गरेको प्रस्तावित “मन्दिर” र नेपाली सामुदायीक भवन निर्माण बारेको वृहत कार्ययोजना सम्बन्धि छलफलमा सक्रिय सहभागिताको लागि समेत हार्दिक अनुरोध गर्दछौ उक्त साधारण सभामा समाजको प्रस्तावित मन्दिर र सामुदायीक भवन निर्माण सम्बन्धि तयार गरीएकोकार्ययोजना, जग्गा खरीद र मन्दिर भवन निर्माणको अनुमानित लागत, स्रोत परीचालनको लागि समाजले तर्जुमागरेका प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरीनेछ । यो साधारण सभा मन्दिर निर्माण विषयको केन्द्रविन्दुमा गरिनेभएकोले ज्यादै महत्वपूर्ण हुने व्यहोरा समेत जानकारी गराउन चहान्छौ । कार्यक्रम प्रथम चरण क). समाजको साधरण सभा कार्यक्रम 1. विगत १ वर्षभित्रको भएका समाजको कृयाकलाप, पर्न आएका समस्या र समाधान बारे जानकारी । 2. मन्दिर र भवन निर्माणको निम्ति खरिद गर्न 16-29 Stephen Street को 5000 Sq. Ft.। जमीन450000 डलरमा खरिद गर्ने प्रस्ताव । 3. मन्दिर र भवन निर्माण गर्नको लागि अनुमानित बजेट प्रस्ताव । 4. उल्लेखीत अनुमानित बजेटको श्रोत जुटाउन समितिले तयार गरेको कार्ययोजना प्रस्ताव 5. सहभागीहरुको तर्फबाट
Read More »विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा सार्वजनिक
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा सार्वजनिक ब्रुनाई, गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल
Read More »सुन्नुहोस राजनीतिक विश्लेषक डा.अङ्ग राज तिमल्सेना संगको समसामयिक कुराकानी
सुन्नुहोस राजनीतिक विश्लेषक डा.अङ्ग राज तिमल्सेना संग हिमाली स्वरहरुले गरेको नेपाली राजनीतिको समसामयिक कुराकानी – हिमाली स्वरहरु,नेपाली अनलाइन रेडियो न्यु योर्क Happy Listening! Himali Sworharu NepaliOnline Radio www.nepaliradio.org New York City
Read More »सुन्नुहोस ट्याक्स कुराकानी नाम ग्याल लामा संग
ट्याक्स फाइल गरि सक्नु पर्ने दिन नजिकिदै छ.अप्रिल १५ तारिख भित्र अमेरिकामा रहनु भएका सबैले ट्याक्स भर्नु पर्छ..अरु के के गर्नु पर्छ त…के के कुरा बुझ्नु पर्छ ..सुन्नुहोस लामा एकाउन्टिंगका नाम ग्याल लामा संग
Read More »




