हिमाली स्वरहरु – अ.ने.सा.स.न्यु योर्क शाखाको गरिमामय प्रस्तुति

अ.ने.सा.स.न्यु योर्क शाखाको गरिमामय प्रस्तुति

admin April 27, 2010 0

अ.ने.सा.स.न्यु योर्क शाखाको गरिमामय प्रस्तुति
नेपाली साहित्य र नेपाली डायस्पोरा – साहित्यिक गोठी
(नेपाली साहित्यका सिकारु वा दिग्गज सबैको लागि फलदायी कायर्क्रम)
समावेस बिषय बस्तुहरु
१. उतर अमेरिकाली नेपाली डायपोरामा नेपाली साहित्य – अस्ति , हिजो , आज र भोलि ।
२. प्लेटो देखि उतराधुनिकतासम नेपाली समालोचनाको छोटो सिहावलोकन।
३. नेपाली साहित्य र महिला साहित्यकारहरु
४. छद: नियम , लेखन र वाचन।
५. नेपालीमा गजल रचना: सैदान्तिक र ब्यबहारिक सलाह।
६. नेपाली कथा साहित्यको विकास क्रम।
प्रतुत कर्ताहरु ख्यातिप्राप्त साहित्यकारहरु श्री होमनाथ सुबेदी, श्री एच. वी. भडारी, श्रीमती भारती गौतम,
श्री अनत रिसाल, डा. दीपक खका र श्री अखिल ल थापा
सभाको मोडरेसन डा. तारा निरौलले गनुर्हुनेछ।
सभा हुने
मित: २२ मई २०१०, बिहान ११ बजे देखि दिउसो ४ बजे सम्म
स्थान : हिमालयन याक रेस्टुरेन्ट , ७२-२० रुजवेल्ट एभ्निउ ११३७२
दर्ता शुल्क : $१० , दिउसोको खाना पीनाको निशुल्क व्यवस्था छ
कायर्क्रममा सहभागीहले आफ्नो जिज्ञासा , टिप्पणी र थप जानकारी हरेक प्रस्तुति पछी राख्न सक्नुहुनेछ। सिक्ने र
सिकाउने मौकाको सदुपयोग गरौ। सिमित सिट भएको कारण अग्रीम बुकिंग गिरिदनुहुन
अनुरोध गिरछ ।
संपकर् ईमेल: generalsecretary@inlsny.org फोन नं: १ ७१८ ७८४ ३५९९ / १ ९१७ ६१७ ७०५०

Share

Leave A Response »