सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा मेरो गीत. कार्यक्रमका निर्माता हुन डियर कल्याण.डियर कल्याण उक्त कार्यक्रम नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू मार्फ़त बिस्वसमुदायका स्रोताहरुलाई पनि सुनाउन चाहनु हुन्छ.त्यसैले अब हरेक साता नेपाली एफ एम रेडियोबाट प्रसारण भई सकेका कथाहरु हामी क्रमस यो वेबसाइट मार्फ़त सबैलाई सुनाउने छौ .आज मेरो कथा मेरो गीतमा डियर कल्याण अनुपको सत्य कथा बाचन गर्दै छन.
मेरो कथा मेरो गीत अब संसार भरिलाई अनलाइन मार्फ़त
आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com











malai hotel ki kat sara rom ro lago aro pani asta sunae daiyama sarai ramro lagni thayo
Well-loved. Like or Dislike:
16
3
thanks himali swarharu teemlai kin ki malai man parne progam mero katha mero geet sunne mauka dinu bhayakoma…….
Well-loved. Like or Dislike:
8
2
Thank’s
Dear Kalyan Thank’s you very much.
Dear Kalyan please continue go ahead and add more real story of human and take it to other ear so that every body can listern and think about the life.
Email: brajchhetri@yahoo.com
Thank’s you too much thank’s
Thank’s you Dear Kalyan
THAK’S
Atlanta, Georgia,
USA
Well-loved. Like or Dislike:
5
0
i wana listern this fm noline in internate so plz i love this fa station vary much plz
Well-loved. Like or Dislike:
8
2
मा यो फम ओंलिने सुन चानचु प्ल्ज़ इन्तेर्नाते मा यो fm सुन सहका
त घडी रमाइलो हुन्थो
Hot debate. What do you think?
5
5
म किशन सापकोटा जापान टोक्यो बाट मलाई हजुर को करे क्रम धेरै रमाइलो लग छ र म सधै सुने गर्दा छु thanku किशन सापकोटा टोक्यो जापान kamata
Well-loved. Like or Dislike:
7
2
yo progam nepal huda harek hapta sunne garthe ahily bahrain basera pni harek din sunne gar6u .malai yo progam sarainai man par6.yas katha haru ma mero afnai kathabethaharu luke ko 6
Well-loved. Like or Dislike:
5
1
देअर कल्याण दै मलाई तपाइको त्यो बाचन गर्ने सैली धेरै मन पर्यो aतसैले तपाई saknu हुन्छ bhane मेरो ठेगाना मा इमेल गरि दिनु होला मेरो इमेल माथि छ .
मन परे हरियो, नपरे रातोः
4
1
मलाई सारै मनपर्ने कार्यक्रम मेरो कथा तेस मा पनि डियर कल्याण बाट /
या कार्यक्रम सुन्दा नया संसार मा पुगे गस्तो लग६
Well-loved. Like or Dislike:
9
4
प्यारी निलिमा
मुटु भरि को न्यानो अनि जनाम जनाम सम्म लाई अनगिन्ति maya को सौगढ़ारू बस तिम्रो लागि स्वीकार ल अनि maya को परि भाषा दिदा मायानै माया ले भरियाको अनि माया ले नै लेपन गरेको कुनै तेस्तो सब्द छ भने तो तिम्रो लागि स्वीकार ल,
निलिमा जिबन लाई givanta दिन धेरै गारो हुदो रय6
.
Well-loved. Like or Dislike:
5
1
{मलाई यो कार्यक्रम सारै मन पर६ सधै सुन्ने गर६ तपाई को कार्यक्रममा कुनै कुनै कथा दोहोराहउनु हुन्छ त्यो chai कम गरे हुन्थोयओ}
Well-loved. Like or Dislike:
4
0
मा नेपाल हुदा यक्दम सुन्थे नछुटाई कन मलाई मन parchha .
मन परे हरियो, नपरे रातोः
3
0
कल्याण जी, नमस्ते! ईमेल पठाउदा मलाई पनि केयेर ओफमा पठाउनु होला. तपाइको सुभ चिन्तक….
मन परे हरियो, नपरे रातोः
2
0
देअर कल्याण मलाई हजुरको कार्यक्रम धेरै मन पर६ किन हो हजुरको कार्येक्रम आउने दिन मा आफु संग कहिल्लै हेअड फोन छुतौदिना दिएअर् कल्याण अनि मलाई हजुरको बचन गर्ने तरिका देरैनै मन पर६ हस्त देअर कल्याण dai bye
मन परे हरियो, नपरे रातोः
2
0
दाई नमस्कार तपाईको प्रोग्राम मलाई सारै मन पारो ………..
मन परे हरियो, नपरे रातोः
3
0
i love this program very much..an thanks to dear kalyan dai.. एंड i होपे थिस program will be continue……………….thank you very much dear kalyan dai…
मन परे हरियो, नपरे रातोः
0
0
देअर कल्याण मलाई हजुरको कार्यक्रम धेरै मन पर६ किन हो हजुरको कार्येक्रम आउने दिन मा आफु संग कहिल्लै हेअड फोन छुतौदिना दिएअर् कल्याण अनि मलाई हजुरको बचन गर्ने तरिका देरैनै मन पर६ हस्त देअर कल्याण dai bye
मन परे हरियो, नपरे रातोः
1
0
यो प्रोग्राम मलाई मन पर्यो / अझै यसलाई राम्रो बनाउन सकिन्छ / बीच बिचमा सुहाउदो गीत राख्नु मिठासनै थपिन्छ, तर पुरै गीत राख्नु जरुरि देख्दिन म / गीत का केहि हरफ हरु जुन कथा संग मिल्छ राख्दा राम्रो, केहि हरफ गीत पछी गीतको आवाज लाई पृष्ठ भुमि मा सानो अवाज गरि बजाई रहदा राम्रो होला/ पुरै गीत बजाउदा कथाको निरन्तरता र यसले दिएको अटुट तरंग टुट्न जान्छ र यसको प्रभाब कम पर्न सक्ने सम्भावना देख्छु म /
मन परे हरियो, नपरे रातोः
0
0
malai yo program sarai man parcha daju yo program sadai asai gari agadi baddhai jayos
मन परे हरियो, नपरे रातोः
3
0
देअर कल्याण दाई मलाई तपाई को कार्यक्रम निकै राम्रो लाग्छ हुन त मा नेपाल बाहिर छुतपाई को कार्क्रममा कथा लेक्खना मन लागेको छ यसको लागि क्या गर्नु पर्चा ?
मन परे हरियो, नपरे रातोः
1
0
म नेपाल हुदा यो कार्यक्रम नछुटाई सुन्ने गर्थे तर नेपाल बाहिर हुदा सुन्न पाएको थिइन यो website मा सुन्न पाउदा धेरै खुशी लागेको छ
मन परे हरियो, नपरे रातोः
3
0
namaskar Dear Kalyan daju ,,,
मा नेपाल मा हुदा यो कार्यक्रम धेरै नै सुन्ने गर्थे अनि यसको कथा भित्र डुब्ने गर्थे….मलाई यो कार्यक्रम अति नै राम्रो लाग६
यो कार्यक्रम येसरी नै चलिरहोस र अझै नया नया कथा हरु सुन्नु पाइयोस किनकि यो कार्यक्रम बाट हामी हरु ले द्धेरै ज्ञान पाउन सकिन६ जस्तो लाग६
अनि आफ्नो पिडा हरु पनि कम भएको जस्तो माहसुस हुन६ .
धन्यवाद दाजु
रबि सिंह ठकुरी
सरोज चामलिंग राई
फोल्केस्तोने, uk
मन परे हरियो, नपरे रातोः
3
0
मलाई यो प्रोग्राम एक डुम मन पर्चा र मा समय मिलाएर सुन्ने गर्छु.
मन परे हरियो, नपरे रातोः
1
0
धरै राम्रो लागो मलाई पनि मेरो कथा कार्यक्रम
मन परे हरियो, नपरे रातोः
0
0
धेर राम्रो लाग्छ म यो कथा सुनिरख्चु
मन परे हरियो, नपरे रातोः
1
0
म कार्यक्रम त सुनेको छैन तर साथीहरुले भनेको अनुसार मैले वेभ साइट मा हेरेको थिए एकदम राम्रो लग्यो हामीहरुले पठाउनको लागि के गर्नु पर्ला
मन परे हरियो, नपरे रातोः
0
0
Please send us your story at Nepaliradio@gmail.com
Thank You
मन परे हरियो, नपरे रातोः
0
0
दाजु हामीले यो कार्यक्रम पढ्न मिल्दैन हाल म अफगानिस्तानमा छु यहाँ सुन्न सकिदैन पढ्न मिल्ने भए म पढ्ने थिए यस्को लागि के गर्नु पर्छा भनिदिए म धेरै खुसि हुने थिए
मन परे हरियो, नपरे रातोः
0
0
kalyan g ! namaste malai hajur ko voice sarai man par6.kina ho man hajur ko voice ma ma yasari dubeko.yasko khe rezon 6 hola ki.
मन परे हरियो, नपरे रातोः
0
0
Nice program…Thanx Dear Kalyan
मन परे हरियो, नपरे रातोः
2
0
राम्रो छ हजुर को यो तरिका दै
मन परे हरियो, नपरे रातोः
0
0
यो धरै राम्रो लागो मलाई पनि मेरो कथा कार्यक्रम
कसैको जिवन कथा बाटा कसैलाइ सचेत गराउनेछ
मन परे हरियो, नपरे रातोः
0
0
मलाई यो कार्यक्रम असाध्यै मन parccha
मन परे हरियो, नपरे रातोः
1
0