हिमाली स्वरहरु १२४औ शृंखलामा समाबेश सामग्रीहरु सुन्नुहोस
- बर्ष २०६६ का महत्वपूर्ण घटना क्रम हरुको संछिप्त सार संछेप “सेरो फेरोमा”
- NRN -NCC Predient सुमन राज तिम्सेना संग गरिएको महत्वपूर्ण कुराकानी “एउटा कुरामा”
- सृजनाका स्वरहरुमा विकास बिस्ट ,अनन्त गोपाल रिसाल र पुष्पा अधिकारीको सिर्जना
- साथमा सुन्ने छौ शिव प्रकासको गीति अल्बम “स्पन्दन ” बाट एउटा गीत र गुलाम अलिको स्वरमा रहेको “गाजलु ति ठुला ठुल आँखा बोल को गीत.
हिमाली स्वरहरु न्यु योर्क शहरबाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रम हो ~नेपाली मन र नेपालीपन संग नजिक
आफ्नो रचना र सल्सल्ल्लाह लेखि पठाउनु होस्
कार्यक्रमको निरन्तरताको लागि आर्थीक सहयोग गर्नुहोस्..
आफ्नो व्यापार ब्यबसायको बिज्ञापन गर्नु होस्…
आफ्नो समुदायको आवाजलाई बिस्वब्यापी बनाउनु होस्
nepaliradio@gmail.com
कार्यक्रम प्रस्तोता/उत्पादक
सहदेव
हिमाली स्वरहरु
www.nepaliradio.org
New York
हिमाली स्वरहरु
www.nepaliradio.org
New York








