ट्याक्स फाइल गरि सक्नु पर्ने दिन नजिकिदै छ.अप्रिल १५ तारिख भित्र अमेरिकामा रहनु भएका सबैले ट्याक्स भर्नु पर्छ..अरु के के गर्नु पर्छ त…के के कुरा बुझ्नु पर्छ ..सुन्नुहोस लामा एकाउन्टिंगका
नाम ग्याल लामा संग गरिएको यो महत्व पूर्ण कुराकानी
– हिमाली स्वरहरु ,न्यु योर्क
Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City









