हिमाली स्वरहरुको १२५औ शृंखलामा स्वागत छ !
आजको शृंखलामा समाबेश सामग्रीहरु यस प्रकार छन
- एउटा कुरामा आज हामी हार्वर्ड युनिभर्सिटीमा अध्यनरत बिष्णुदेब महतो संग कुराकानी गर्दै छौ जसले हालसालै Steven A. Schroeder Fellowship अवार्ड जित्नु भएको थियो .
- अ ने सा स. न्यु योर्क च्याप्टरकी अध्यक्ष् ज्योति पौडेल संग च्याप्टरले मे २२ मा आयो जना गर्न लागेको एक बिशेष साहित्यिक कार्यक्रमको बारेमा पनि कुराकानी गर्दै छौ
- सृजनाका स्वररुमा प्रेम गुरागाईं,सावित्र काफ्ले,र कोमल मल्लको सिर्जना सुन्ने छौ
- आज हामी केहि नया गीतहरु पनि सुन्ने छौ…
- गीतको रचनाकारहरु हुनुहुन्छ गोबिन्द गिरि प्रेरणा..ध्रुब थापा र नवराज सुब्बा
- संगीत कार हुनु हुन्छ शक्ति बल्लभ र साजन राइ
- गायक हरु हुनुहुन्छ साजन राइ, नितु गोस्वामी, सरिता राइ,सुमित खड्का..
हिमाली स्वरहरुको अन्य प्रस्तुति सुन्नुहोस…
आफ्नो रचना,सुझाब र सल्लाह लेख्नुहोस
– nepaliradio@gmail.com
Sahadev Poudel
Program Creator
Himali Sworharu
Nepali Online Radio
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York









