हिमाली स्वरहरु – हिमाली स्वरहरुको १२६औ शृंखला सुन्नुहोस!

हिमाली स्वरहरुको १२६औ शृंखला सुन्नुहोस!

admin May 21, 2010 0


हिमाली स्वरहरुको १२६औ शृंखला सुन्नुहोस!
आजको शृंखलामा समाबेश समाबेश सामाग्रीहरु.

* एउटा कुरामा आज हामी “देशको चिन्ता’को बारेमा हाम्रा फेसबुकका केहि साथीहरुले लेख्नु भएको केहि विचार प्रस्तुत गर्ने छौ..जस मध्ये लाफा कौचामागर , सरोज खनाल ,सागर बानिया,शेखर भट्टराई,बिपिन त्रिपाठी,बसन्त पौडेल,राधेश्याम दासाको विचारहरु सुन्ने छौ.

* सृजनाका स्वरहरुमा रिता भण्डारीको रचना गुनगुनाउदै हुनुहुन्छ बाशु घिमिरे,आफ्नो रचना सुनाउदै हुनुहुन्छ कोमल मल्ल साथ साथै सुन्ने छौ महा लक्ष्मी थापा,हस्त गौतम मृदुल,तारा सेजवालको गीत कविता र गज़ल

कार्यक्रमलाई संगीतमय बनाउने छ केहि सुमधुर गीतहरुले
हाम्रो कार्यक्रमको बारेमा लेख्नुहोस nepaliradio@gmail.com

– कार्यक्रम निर्माता/प्रस्तोता
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
facebook.com /nepaliradio
New York

Share

Leave A Response »