~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभबको दोस्रो भाग सुनौ


श्री खगेन्द्र बस्न्यातको  जीबन यात्रा अनुभब को दोस्रो भाग सुनौ

सन् १९४८ अप्रिल ५ मा खोटांग जिल्लाको सापातेलमा जन्मनु भएका खगेन्द्र बस्न्यातले  नेपाल सरकार को निजामती सेवाको बिशिस्ट श्रेणीको सचिव पदमा रही मुलुकी प्रशासनको प्रशस्त अनुभव बटुल्नु भएको छ । उहाले नेपाल सरकारका पर्यटन, स्थानीय बिकाश, आवाश तथा भौतिक योजना, एवं, शिक्षा जस्ता जनताका प्रत्यक्ष सरोकारसंग सम्बन्धित मन्त्रालयहरुमा रही काम गर्नु भएको छ।सेवा निवृत भए पछी पनि युनेस्को का लागि नेपाल राष्ट्रिय आयोग को सचिवालयमा महा सचिव को हैसियतमा  काम गरिसक्नु भएका बस्न्यात, हाल काम विशेस ले न्यू योर्क आउनु भएको बेलामा हिमाली स्वरहरुसंग, आफ्नो प्रशासनिक जीवन यात्रा अनुभव सुनाउदै हुनुहुन्छ ।


कार्यक्रम प्रस्तोता /निर्माता.

Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York

  • Share/Bookmark

Comments

Feel free to leave a comment...
and oh, if you want a pic to show with your comment, go get a gravatar!





अब तपाईं पनि नेपालीमा कमेन्ट लेख्नुहोस्।(Press Ctrl+g to toggle between English and Nepali)

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes