सांगीतिक कार्यक्रम आरोह अवरोहमा आज हामी नेपली लोक दोहारीका चर्चित गयाक सुमन बुढामगर संग सांगीतिक भलाकुसारी गर्दै छौ|सुमधुर नेपाली लोक दोहारी गीत सुन्दै नेपाली संगीत बजारको आरोह अवरोह,कलाकारको पीडा,सुख दुख र सफलताका कुराहरु सुनाउदै छन् गायक सुमन बुढामगर|आजको कार्यक्रममा हामी सुमन बुढामगरको गीत संगै सुन्ने छौ नारायण गोपाल र मिलन लामाको पनि केहि गीत|गायक बुढा मगर अमेरिकाको बिभिन्न शहरमा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै छन्|यहि मे महिनाको ३० तारिख को दिनमा बाल्टिमोरमा अन्य कलाकारहरुको साथमा सुमन बुढा मगर प्रत्यक्ष् दोहारी प्रस्तुत गर्दै छन|
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
आफुलाई मन परेको गीतहरु सुन्नुहोस हिमाली स्वरहरुमा
–
Happy Listening!
Himali Sworharu
हिमाली स्वरहरु
Nepali Online Radio
www.nepaliradio.org
Watch our YouTube Channel www.Youtube.com/NepaliTV
New York City









