Monthly Archives: June 2010 »

सुन्नुहोस अनेसास चुनाब बिसेष (बिभिन्न उम्मेद्वारहरुको विचार)

admin June 22, 2010 0

हिमाली स्वरहरुले ओपन माईकमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को  हाल चली रहेको चुनाबी चहल पहलको बारेमा चुनाबी मैदानमा   रहेका न्यु योर्क निवासी  कमला प्रसाई (अध्यक्ष् पदको लागी),गीता खत्री(महा सचिब पदको लागी),न्यु जर्सी निवासी  अनन्त रिसाल(क्षेत्रिय उपाध्यक्ष् पदकोलागी),कोलोराडो निवासी  ज्ञानेन्द्र गदाल(अध्यक्ष् पदको

Read More »

श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभबको तेस्रो भाग सुनौ

admin June 17, 2010 0

श्री खगेन्द्र बस्न्यातको  जीबन यात्रा अनुभब को तेस्रो भाग सुनौ सन् १९४८ अप्रिल ५ मा खोटांग जिल्लाको सापातेलमा जन्मनु भएका खगेन्द्र बस्न्यातले  नेपाल सरकार को निजामती सेवाको बिशिस्ट श्रेणीको सचिव पदमा रही मुलुकी प्रशासनको

Read More »

हिमाली स्वरहरुको १२७औ शृंखला सुन्नुहोस

admin June 14, 2010 1

हिमाली स्वरहरुको १२७औ शृंखला सुन्नुहोस| हिमाली स्वरहरुको यो शृंखलामा आज हामी अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को बारेमा र यसको  नया कार्यसमितिको हुदै गरेको चुनाबको बारेमा बिशेष चर्चा गर्ने छौ|हामी संस्थाका सस्थापक  अध्यक्ष् होम नाथ

Read More »

अनेसास निर्बाचन सम्बन्धि ज्ञानेन्द्र गदालले जारी गर्नु भएको प्रेस बिज्ञप्ति

admin June 13, 2010 0

cg];f;sf] lgjf{rgsf] lznlznfdf cWoIf kbsf nlu pDd]b\jf/ 1fg]Gb| ubfnåf/f hf/L ul/Psf] k|]; lj1lKt g]kfnL–efiff, ;flxTo / ;+:s[ltsf] ljsf; / lj:tf/df ;dlk{t cfb/0fLo dxfg’efjx?, tyf cg];f;sf ;dfb/0fLo dtbftf–;b:oHo”x?, 8fo:kf]/fdf g]kfnL efiff, ;flxTo, snf / ;+:s[ltsf]

Read More »

डा. चिन्ता मणी योगीको अमेरिका यात्रा भिडियोमा

admin June 12, 2010 0

हाल डा. चिन्ता मणी योगी अमेरिकाको यात्रामा हुनुहुन्छ|हेर्नुहोस Los Angeles मा आयोजित कार्यक्रमका केहि दृश्यहरु |   यी भिडिओहरु  प्रेम गुरागाईको सौजन्यमा प्राप्त भएको हो.. Himali Sworharu www.nepaliradio.org Youtube.com/NepaliTV New York

Read More »

पुर्ब प्रधान सेनापति कटुवाल संगको अन्तरक्रिया

admin June 8, 2010 0

नेपाल अमेरिका पत्रकार संघ(नाजा)ले जून ६ आईतबारका दिन भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा नेपाली सेनाका अवकाश प्राप्त प्रधान सेनापति रुक्मांगद कटुवाल संग एक अन्तरक्रियाको कार्यक्रम आयोजना गर्यो.सुन्नुहोस उक्त अन्तरक्रियाको सम्पूर्ण अडियो जस्ताको त्यस्तै हिमाली स्वरहरु अनलाइन

Read More »

सृजनाका यात्राहरु…Poetry in the Park

admin June 8, 2010 0

सृजनाका यात्राहरु…Poetry in the Park सृजनाका यात्राहरु न्यु योर्कका साहित्य प्रेमीहरुको माशिक सृजनशील यात्रा हो..अब चिसो मौसम सुरु नहुन्जेल हामी न्यु योर्क शहरको बिभिन्न पार्कहरुमा हरेक महिनाको पहिलो आइतबार साहित्यिक जमघट गर्ने छौ फुर्सदिलो

Read More »

PRESS RELEASE of NRN National Coordination Council of USA

admin June 8, 2010 0

PRESS RELEASE Non-Resident Nepali Association, the National Coordination Council of USA (NRN NCC of USA) or interchangeably used NRN USA, is a 501(c) (3) organization registered in the state of Tennessee, USA. NRN NCC

Read More »

एन आर एन को चौथो क्षेत्रीय सम्मलेन

admin June 5, 2010 0

मई २८, २०१० एन आर एन / आई एन एल एस को आयोजनामा भएको कविता महोत्सव- सभाको अध्यक्षता अनेसासका अध्यक्ष डा. कुमार बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अनेसास डेलास च्याप्तरका उपाध्यक्ष बासु

Read More »

सृजनाका स्वरहरु-Nepali Geet ,Gazal & Poems

admin June 5, 2010 0

सृजनाका स्वरहरुमा रिता भण्डारीको रचना गुनगुनाउदै हुनुहुन्छ बाशु घिमिरे,आफ्नो रचना सुनाउदै हुनुहुन्छ कोमल मल्ल साथ साथै सुन्ने छौ महा लक्ष्मी थापा,हस्त गौतम मृदुल,तारा सेजवालको गीत कविता र गज़ल हाम्रो कार्यक्रमको बारेमा लेख्नुहोस nepaliradio@gmail.com –

Read More »