हिमाली स्वरहरुको १२७औ शृंखला सुन्नुहोस|
- हिमाली स्वरहरुको यो शृंखलामा आज हामी अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को बारेमा र यसको नया कार्यसमितिको हुदै गरेको चुनाबको बारेमा बिशेष चर्चा गर्ने छौ|हामी संस्थाका सस्थापक अध्यक्ष् होम नाथ सुबेदी ,नया कार्यसमितिको लागि अध्यक्ष् पदको लागि उठ्नु भएका ज्ञानेन्द्र गदाल,महासचिब पदका उम्मेदवार गीता खत्री,उत्तर अमेरिकाको क्षेत्रिय उपध्यक्ष् पदको उम्मेदवार अनन्त रिसाल ,ब्रुनाई बाट विश्वास दिप तिगेलाको विचार र अनेसास डी सि मेट्रो च्याप्टरको अध्यक्ष् पद सम्हाली सक्नु भएका साहित्यकार गोबिन्द गिरि प्रेरणाको अनेसास संग नजिक बसेर काम गर्दाको अनुभब/विचार सुन्ने छौ एउटा कुरामा!
- हाट बजारमा ANA को बोस्टन सम्मेलनमा के के कार्यक्रम हुदै छन् ति कार्यक्रमहरुको बारेमा सरसर्ती जानकारी दिने छौ
- सृजनाका स्वरहरुमा डा.सरोज धितालको “शहर ,पर्बत,र मेरो छिमिकी” शिर्षक कविता सुन्ने छौ
- साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत जस्तो की,
असारै महिनामा,हरियो डाँडा माथि,र अरबौ मान्छे हरुमा….
सुन्नुहोस हिमाली स्वरहरु
न्यु योर्क
कार्यक्रम प्रस्तोता/निर्माता
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York











नेपाली भएर नेपाली संग नेटवर्क बढाउनु पर्दछ र एक अर्कालाई उपयोगी हुने सम्भावना भए निसर्त सहयोग राख्नु पर्दछ, नेपाली ले नेपाली संग धोखा र गद्दारी कहिल्यै गर्नु हदैन, जय होस् संसारमा छरियर बस्ने सबै नेपालीको!!!
मन परे हरियो, नपरे रातोः
0
0