हिमाली स्वरहरु – सुन्नुहोस अनेसास चुनाब बिसेष (बिभिन्न उम्मेद्वारहरुको विचार)

सुन्नुहोस अनेसास चुनाब बिसेष (बिभिन्न उम्मेद्वारहरुको विचार)

admin June 22, 2010 0


हिमाली स्वरहरुले ओपन माईकमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को  हाल चली रहेको चुनाबी चहल पहलको बारेमा चुनाबी मैदानमा   रहेका न्यु योर्क निवासी  कमला प्रसाई (अध्यक्ष् पदको लागी),गीता खत्री(महा सचिब पदको लागी),न्यु जर्सी निवासी  अनन्त रिसाल(क्षेत्रिय उपाध्यक्ष् पदकोलागी),कोलोराडो निवासी  ज्ञानेन्द्र गदाल(अध्यक्ष् पदको लागी),र दोहा,कतार निवासी  दीपक भेटवाल((महा सचिब पदको लागी),र बेल्जियम बाट बरिस्ठ उपाध्यक्ष् पदको लागी उम्मेदवार दिनु भएका कृष्ण बजगाई संग गरिएको बिसेष कुराकानी प्रस्तुत गर्दै छौ..

सुन्नुहोस उहाहरुको विचार र यदि तपाई अनेसासको सदस्य हुनु हुन्छ भने अनलाइन मार्फत आफ्नो मत दिन सक्नुहुन्छ ..अनेसासको बारेमा थप जानकारी (www.inls.org) प्राप्त गर्न सकिन्छ.
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस् nepaliradio@gmail.com
Happy Listening!
Himali Sworharu-Action Through communication
Nepali Online Radio and much more
www.nepaliradio.org
Watch our YouTube Channel
www.Youtube.com/NepaliTV
www.facebook.com/nepaliradio
New York City
ज्ञानेन्द्र गदाल समुहबाट उम्मेदवारी दिने महानुभावहरु
१) अध्यक्षः श्री ज्ञानेन्द्र गदाल, कोलोराडो, अमेरिका,
२) वरिष्ठ उपाध्यक्षः श्री कृष्ण बजगाईं ब्रसेल्स, बेल्जियम,
३) क्षेत्रीय उपाध्यक्ष, उत्तर तथा ल्याटिन अमेरिकाः निर्विरोध निर्वाचित
४) क्षेत्रीय उपाध्यक्ष, एसियाः श्रीमती पुनम क्षेत्री, निर्विरोध निर्वाचित,
५) क्षेत्रीय उपाध्यक्ष, युरोपः जया लक्ष्मी राई, बेलायत
६) क्षेत्रीय उपाध्यक्ष, ओसेनिया तथा अफ्रिका: श्रीमती रन्जना उदास, प्रिटोरिया, दक्षिण अफ्रिका ।
७) महासचिवः श्रीमती गीता खत्री, न्यूयोर्क, अमेरिका,
८) सचिवः निर्विरोध निर्वाचित
९) कोषाध्यक्षः, श्री कृसु क्षेत्री, निर्विरोध निर्वाचित
कमला प्रसाई समुहबाट उम्मेदवारी दिने महानुभावहरु

१. श्रीमति कमला प्रसाई अध्यक्ष अमेरिका
२. श्री नगेन्द्र न्यौपाने बरिष्ठ उपाध्यक्षः अमेरिका
३. श्री बिमल गिरी क्षेत्रिय उपाध्यक्ष (यूरोप) बेल्जियम
४. श्री दिपक बिष्ट क्षेत्रिय उपाध्यक्ष (ओशियान र अफ्रिका) अष्ट्रलिया
५. श्री दिपक भेटवाल महासचिव कतार

Share

Leave A Response »