गज़ल सर्जकहरुमा अनुरोध
www.nepaligazal.wordpress.comको भदौ महिनाको अन्तिम साताको अङ्क आदि गजलकार मोतिराम भट्टको १४५ औं जन्मजयञ्तीको पुनित अवसरमा मोतिराम भट्ट विशेषाङ्क प्रकाशन गरिने योजना भएको हुँदा आफनो पूर्ण फर्मेटको एउटा गजल र एक प्रति PP Sizeको फोटो भाद्र महिनाको २० गते सम्ममा nepaligazal@yahoo.comमा उपलब्ध गराउनलाई सनम्र निवेदन गरिन्छ ।।कृपाय ! यो जानकारी सर्जकसम्म पुर्याएर सहयोग गर्नुहोला !!
बिनोद सिवाकोटीPuranaghare.






