हिमाली स्वरहरु – चीना तथा हस्तरेखा हेर्ने कार्यक्रम

चीना तथा हस्तरेखा हेर्ने कार्यक्रम

admin July 23, 2010 0

यहि July 25 तारिख दिनको २बजे देखि बेलुकी १०बजे सम्म ज्योतिष पन्डित ओजराज उपाध्याय लोहनी दुर्गा मन्दिर,न्यु योर्क रिजउडमा आइ इच्छुक भक्तजनहरुको चीना तथा हस्तरेखा हेर्ने कार्यक्रम भएको हुदा तपाईं पनि आफ्नो भविस्य बारे जान्न चाहनु हुन्छ भने मन्दिरका पुजारी मति राज भुसाललाई 347-653-5286 or 718-456-0129 मा फोन गरेर समय लिनु हुन अनुरोध गर्दछौं /

पुनश्च: तपाईंको भविष्य आफुमा मात्र सिमित राख्नको लागि छुट्टै स्थानको समेत प्रबन्ध गरिएको पनि जानकारी गराउन चाहन्छौं /
Ridgewood Nepalese Society
Ridgewood, New York
Phone: 718-456-0129

Share

Leave A Response »