हार्दिक समवेदना

admin July 30, 2010 0
दाङको सामुदायिक रेडियो तुलसीपुरका  अध्यक्ष हेमराज धिताललाई गत बिहीवार राती दाङको फुलबारी गाबिसबाट तुलसीपुरतर्फ आउँदै गरेको बेला अज्ञात समुहले गोली हानी हत्या गरेको खबरले नेपाल अमेरिका पत्रकार संघ स्तब्ध भएको छ। यो क्रुर तथा निर्ममतापूर्ण कार्यको संघ घोर भर्त्सना गर्दै सरकार सँग घटनाको छानबिन गरी दोषी माथि कडा भन्दा कडा कार्वाहीको माग गर्दछ। साथे संघ दिवङगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारपप्रती हार्दिक समवेदना ब्यक्त गर्दछ।
नेपाल अमेरिका पत्रकार संघ परिवार (वशिङटन डिसी यु एस ए )

Leave A Response »