नमस्ते
हिमाली स्वरहरुले आफ्नो अनलाइन रेडियो यात्रा सुरु गरेको ३ बर्ष पुरा भएको छ.हामी हाम्रा सम्पूर्ण शुभ चिन्तक,सहयोगी,स्वयंसेवी श्रोताहरु प्रति निकै आभार व्यक्त गर्दछौ|
आजको १२८औ शृंखलामा हाम्रा केहि शुभ च्नितक एब श्रोताहरुले हाम्रो एक बिसेष कार्यक्रम “हामी एक हौ”मा व्यक्त गर्नु भएको शुभकामना एब बिचारहरु प्रस्तुत गर्दै छौ.
साथमा सुन्ने छौ अन्तरास्ट्रिय नेपाली कविता उत्सबमा उत्कृस्ट भएका ५ कविता र सुमध्र नेपाली संगीत
कार्यक्रम निरन्तर सुनेर हामीलाई अझै राम्रो रेडियो कार्यक्रम बनाउन तपाईले गर्नु भएको प्रोत्साहनको हामी आभारी छौ
–
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York







सफल तीन वर्ष पुरा गर्नु भएकोमा बधाई छ . उही तपाइको नियमित स्रोता – नवराज सुब्बा
मन परे हरियो, नपरे रातोः
1
0