हिमाली स्वरहरुको १२९औ शृंखलामा स्वागत छ.
आजको कार्यक्रममा हामी;
- “गुरु पुर्णिमा बिशेष “एक सामग्री सुन्ने छौ सगुन बस्नेतको प्रस्तुति स्वरूप्
- बिदेसिएका नेपालीको बारेमा संछिप्त समाचार सुन्ने छौ सेरो फेरो मा
- सृजनाका स्वरहरुमा लाल गोपाल सुबेदी र कोमल मल्लको रचना सुन्ने छौ…
- कार्यक्रमलाई संगीतमय बनाउने छ उमा गुरुंगको सुमधुर नेपाली संगीतले
–
Sahadev Poudel
निर्माता /प्रस्तोता
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York









Very nice voice of shagun I love the description heart touching voice
मन परे हरियो, नपरे रातोः
3
0