आरोह अवरोहमा आज हामी नेपाली सुगम संगीतका गायक कन्हैया सिंह संग उहाको सांगीतिक जीवनको आरोह अवरोह संगै उहालेनै गाउनु भएको सुमधुर संगीतहरु सुन्ने छौ|गायक सिंह संग हिमाली स्वरहरुको भेट न्यु योर्कमा भएको थियो जुलाई महिनाको २५ तारीखको दिनमा|उहा आफ्नो नया सांगीतिक कोशेली “आलाप”को प्रचार प्रसार गर्दै हुनुहुन्छ |उक्त गीति अल्बमको बिक्रिबाट उठेको रकम नेपालको एक बृदाश्रममा दिने योजना रहेको हामीलाई बताउनु भएको छ |गायक सिंहको “आलाप” अल्बमको शुभकामा सहित सुनौ उहासंग गरिएको यो सांगीतिक भलाकुसारी!
नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति आरोह अबरोह र आफ्नो सल्लाह र सुझाबहरु लेखि पठाउनुहोस|
–
Sahadev Poudel
कार्यक्रम निर्माता/प्रस्तोता
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
फोटो फेसबुकबाट साभार
New York








