हार्दिक श्रद्धान्जली
नेपाल अमेरिका पत्रकार संघ ‘नेजा’को डिसि मेट्रो क्षेत्रको उपाध्याक्ष विष्णु सितलको ममतामयि माताको दुखद निधनले हामीलाई अत्यन्तै दुखित तुल्यायो । यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु । त्यसैगरि नेजाको सकृया सदस्य तथा पत्रकार तरुण पौडेलको ममतामयि माताको निधनले पनि हामीलाई थप दुखित तुल्यायो । यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धान्जली व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना गर्दछौ ।
नेपाल अमेरिका पत्रकार संघ ‘नेजा’ परिवार






