स्वागत छ हिमाली स्वरहरुमा!
न्यु योर्क शहरबाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रम अन्तर्गत हिमाली स्वरहरुको १३०औ शृंखलामा समाबेश कार्यक्रमहरु यस प्रकार छन्-
सेरो फेरो सुन्न यहाँ क्लिक गर्नुहोस
सृजनाका स्वरहरु सुन्न यहाँ क्लिक गर्नुहोस
- सेरो फेरोमा भुटानी नेपालीको कथा/व्यथा ,सेभ द हिमालयको र अन्य नेपाली खबर
- एउटा कुरामा कानुनविद बिनोद रोकाले दिनु भएको इमिग्रेशन सम्बन्धि केहि प्रश्नहरु उत्तर
- सृजनाका स्वरहरुमा भगवती काफ्ले र सोमनाथ काफ्लेको रचना
- साथमा सुन्ने छौ नेपथ्य,सत्य,र निलान्जनाका सुमधुर गीतहरु
हिमाली स्वरहरुको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
–
सहदेव पौडेल
कार्यक्रम प्रस्तोता/निर्माता
हिमाली स्वरहरु
नेपाली अनलाईन रेडियो
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York






