लोक गायनमा प्रसिद्धि कमाउनु भएका गायक बुद्धि सागर बस्याल हाल क्यानाडामा बसोबास गर्नु हुन्छ|सांगीतिक अध्ययन संगै नया गीति अल्बम “हेल्लो”को तयारी पनि गर्दै हुनहुन्छ आज भोली|गायक बस्याल न्यु योर्कम आयोजित श्रीमद भागवत महापुराणमा भजन गाउन आउनु भएको बेलामा हिमाली स्वरहरुका प्रस्तोता सहदेव पौडेलले गर्नु भएको सांगीतिक भलाकुसारी आजको आरोह अबरोहमा सुन्नुहोस!कार्यक्रममा हामी सुन्ने छौ गायक बस्यालले गाउनु भएका केहि सुमधुर गीत|
बुद्धि सागर बस्याल संगको कुराकानीको पहिलो भाग सुन्न यहाँ क्लिक गर्नुहोस
बुद्धि सागर बस्याल संगको कुराकानीको दोस्रो भाग सुन्न यहाँ क्लिक गर्नुहोस
बुद्धि सागर बस्याल संगको कुराकानीको तेस्रो भाग सुन्न यहाँ क्लिक गर्नुहोस
आफ्नो प्रतिक्रिया लेख्नु होस् nepaliradio@gmail.com
Himali Sworharu -नेपाली अनलाईन रेडियो
Action Through Communication
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York









