हिमाली स्वरहरुको यो ओपन माइकमा हामी युवा पन्डित दीनबन्धु पोखरेल संग गरिएको एउटा कुरा प्रस्तुत गर्दै छौ|
सुन्नुहोस हाम्रा अन्य कार्यक्रमहरु हिमाली स्वरहरुमा |पन्डित पोखरेल हालसालै न्यु योर्कमा श्रीमद भागवत महापुराण वाचन गर्न आउनु भएको बेलामा यो कुराकानी गरेका हौ|
कुराकानी गर्दै हुनुहुन्छ हिमाली स्वरहरु रेडियो कार्यक्रमका निर्माता सहदेव पौडेल|
दीनबन्धु पोखरेलसंग गरिएको कुराकानी यहाँ क्लिक गरेर पनि सुन्न सकिन्छ
कार्यक्रको बारेमा प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com
Happy Listening!
Himali Sworharu
Action Through communication
Nepali Online Radio and much more
www.nepaliradio.org
Watch our YouTube Channel
www.Youtube.com/NepaliTV
www.facebook.com/nepaliradio
New York City






