न्यु योर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरु अनलाईन रेडियोको १३१औ शृंखलामा हामी हालै न्यु योर्कमा सम्पन्न श्रीमद भागवत महापुराणको चर्चा परिचर्चा गर्दै छौ|
- कार्यक्रममा आज हामी श्रीमद भागवत महापुराणका आयोजक संस्था रिजवुड नेपाली समाजका अध्यक्ष् श्री पराजुली ,स्वमसेबी दीपक राज काफ्ले लगायत केहिभक्तजनहरु संग गरिएको कुराकानी सुन्ने छौ सेरो फेरोमा
- एउटा कुरामा हामी पंडित दीन बन्धु पोख्रेल संग गरिएको धार्मिक एब अध्यात्मिक कुराकानी सुन्ने छौ
दीनबन्धु पोखरेलसंग गरिएको कुराकानी यहाँ क्लिक गरेर पनि सुन्न सकिन्छ
हिमाली स्वरहरुलाई संगीतमय बनाउने छ केहि सुमधुर भजनहरुले
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com
सहदेव पौडेल
कार्यक्रम प्रस्तोता/निर्माता
Himali Sworharu
Action Through Communication
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York






