आदरणीय दिदि -बहिनीहरु,
रिजउड़ नेपाली समाजले यही September 8, Wednesdayका दिन तीजको अवसरमा दर खाने तथा रमाइलो नाचगान कार्यक्रम आयोजना गरेको हुदा तल उल्लेखित स्थान र समयमा उपस्थित भई सहभागी हुनको लागि हार्दिक निमन्त्रण गर्दछौं / प्रबेश निशुल्क छ, तपाईंको संगै नाच्ने साथीलाई नछुटाउनु होला /
हरितालिका तीज 2010 को हार्दिक मंगलमय शुभकामना !!
Venue:
Brisos Delmar Hall Rental
675 Woodward Ave,
Ridgewood, NY 11385
(Cornor of Woodward Ave & Gates Ave)
Time:
8:00PM – 1:00AM







हार्दिक मंगलमय शुभकामना !!
मन परे हरियो, नपरे रातोः
1
0