हिमाली स्वरहरु – दर खाने तथा रमाइलो नाचगान कार्यक्रम

दर खाने तथा रमाइलो नाचगान कार्यक्रम

admin September 3, 2010 0

— आदरणीय दीदी-बहिनीहरु,
रिजउड़ नेपाली समाजले यही September 8, Wednesday का दिन तीजको अवसरमा दर खाने तथा रमाइलो नाचगान कार्यक्रम आयोजना गरेको हुदा तल उल्लेखित स्थान र समयमा उपस्थित भई सहभागी हुनको लागि हार्दिक निमन्त्रण गर्दछौं / प्रबेश निशुल्क छ, तपाईंको संगै नाच्ने साथीलाई नछुटाउनु होला /

हरितालिका तीज 2010 को हार्दिक मंगलमय शुभकामना !!

Venue:
Brisos Delmar Hall Rental
675 Woodward Ave,
Ridgewood, NY 11385
(Cornor of Woodward Ave & Gates Ave)

Time:
8:00PM – 1:00AM

Ridgewood Nepalese Society
Ridgewood, New York
Phone: 718-456-0129
Email: rnsociety@gmail.com
www.rnsociety.org

Share

Leave A Response »