आदरणीय रक्तादाताज्यु,
नमस्कार!
तपाइले बिगतका विभिन्न रक्तदान कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग पुर्याउनु भयकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु/ सदा झैं, यस पटक पनि तल उल्लेखित समय र स्थानमा रक्तदान कार्यक्रम हुन् लागेकोले तपाइको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु/
आयोजक सस्था: युनाइटेड नेप्लिज डेमोक्राटिक फोरम, न्युयोर्क
स्थान: चियन फेडेरेसन, ४४०१ ब्रोडवोय, अश्टोरिया, न्यु योर्क
मिति: सेप्टेम्बर २६, २०१० आइतबार
समय: बिहान १०:३० बजे देखि दिउसो ४ बजे सम्म
रक्तदानमा तपाइको मित्र,
अर्जुन प्रसाद मैनाली
अध्यक्ष, ब्लड डोनर्स अफ अमेरिका







धन्यवाद हिमाली स्वोरहरु,
तपाइले रक्तदानको आबस्यकता र महत्वोलाइ नेपालि समुदायमा पुर्याउन अहम भूमिका निभाउनु भयकोमा हार्दिक कृतज्ञता प्रकट गर्दछु/ यस्ता समुदायका सम्बेन्दन्शिल्का कार्यमा तपाइको कार्यक्रमलाई मेरो व्यक्तिगत प्रयासबाट केहि सहयोग हुन् सक्छ भने सम्झिनु होला / म सदैब नै साथमा छु/
रक्तदानमा तपाइको मित्र,
अर्जुन प्रसाद मैनाली
मन परे हरियो, नपरे रातोः
0
0