हिमाली स्वरहरु – हिमाली स्वरहरुको १३२औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १३२औ शृंखला सुन्नुहोस

admin September 3, 2010 0


नमस्ते!स्वागत छ हिमाली स्वरहरुमा

आजको कार्यक्रमा हामी विश्व साईकल यात्री पुस्कर शाह संग गरिएको कुराकानी सुन्ने  छौ एउटा कुरामा .उक्त कुराकानी मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
नेपाली समुदायमा भई रहेका र हुनगई रहेका गतिबिधिहरु प्रस्तुत गर्ने छौ सेरो फेरोमा
सृजनाका स्वरहरुमा राम चन्द्र शर्माको कविता सुन्ने छौ
साथमा सुन्ने छौ गीता खत्री,करुण थापा र उमा गुरुंगका  सुमधुर गीतहरु
कार्यक्रमको बारेमा प्रतिक्रिया लेख्नुहोस nepaliradio@gmail.com

हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस इन्टरनेटको ठेगाना www.nepaliradio.org ma
सहदेव  पौडेल
कार्यक्रम निर्माता/प्रस्तोता
Himali Sworharu-Action Through Communication
Nepali Online Radio from New York City
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York

Share

Leave A Response »