हिमाली स्वरहरु – हिमाली स्वरहरुको १३३औ शृंखला सुन्नुहोस!

हिमाली स्वरहरुको १३३औ शृंखला सुन्नुहोस!

admin September 17, 2010 1



न्यु योर्क शहरबाट तयार पारिएको अनलाईन रेडियो हो हिमाली स्वरहरु|नेपाली संगीत,सामुदायिक गतिबिधि र साहित्य सृजनाकको स्वरहरु हिमाली स्वरहरु|
आजको १३३औ शृंखलामा समाबेश सामाग्रीहरु यस प्रकार छन्.

* नेपाली समुदाय वरी परि भई रहेका बिबिध खबरहरुको जानकारी “सेरो फेरो”

* सृजनाका स्वरहरुमा आज हामी नवराज सुब्बा,निस्प्रभ सजी,लेकाली सुनगाभा,आचार्य प्रभा,र उमेश चापागाईको गीत,गज़ल र कविता सुन्ने छौ|

हिमाली स्वरहरुलाई संगीतमय बनाउने छ
नवराज सुब्बा,करुण थापा,जगदीश समाल,अनि छोईंग डोल्मा,र दुर्गा लाल श्रेष्ठको संगीतमय सृजनाले!
कार्यक्रमको बारेमा लेख्नुहोस nepaliradio@gmail.com
हिमाली स्वरहरुको अन्य कार्यक्रमहरु सुन्नुहोस हाम्रो इन्टरनेटको ठेगानामा!
सृजनाका स्वरहरु मात्र सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस
सेरो फेरो मात्र सुन्न यहाँ क्लिक गर्नुहोस

सहदेव पौडेल
कार्यक्रम निर्माता/प्रस्तोता
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York


Share

One Comment »

  1. fatte singh oli salyan but right know in dubai September 20, 2010 at 12:27 am -

    mero name ho fatte singh oli ra mero ghar ho phalabang 2 pimkhola salyan tara halma dubai ma kamgarchhu tesaile hajur haru lai request garna chahanchhuki ma heha aaraimai chhu ra gharma pani sampurna jahan pariwar lai aaramai hoss bhanna chahanchhu

    dhanebad

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »