हिमाली स्वरहरु – हिमाली स्वरहरुको १३४औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १३४औ शृंखला सुन्नुहोस

admin September 27, 2010 0


न्यु योर्क शहरबाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रम हिमाली स्वरहरुको १३४औ शृंखलामा समाबेश सामग्री यसप्रकार छ..

  • गत साता न्यु योर्कमा सम्पन्न सेभ  द हिमालय प्रदर्शनीमा भेट हुनु भएका बिभिन्न सगरमाथा आरोही,उपस्थीत् देश  बिदेशका  पाहुना संग कुराकानी गरेर तयार पारिएको बिसेष सामाग्री
  • र साहित्य सृजनाको प्रस्तुति सृजनाका स्वरहरुमा साहित्यकार गीता खत्री संग कुराकानी गर्दै उहाको केहि रचना सुन्दै छौ!
  • साथमा हुने छ केहि सुमधुर संगीत

दशैँ बिसेष हिमाली स्वरहरुको लागि आफ्नो रचना शुभकामना र संदेश आफ्नै स्वरमा सुनाउनु होस्
इमेल लेख्नु होस् nepaliradio@gmail.com



Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »