हिमाली स्वरहरु – बन तथा भु संरक्षण मन्त्री दीपक बोहरा संग गरिएको बिसेष कुराकानी सुन्नुहोस

बन तथा भु संरक्षण मन्त्री दीपक बोहरा संग गरिएको बिसेष कुराकानी सुन्नुहोस

admin September 21, 2010 0


बन तथा भु संरक्षण मन्त्री दीपक बोहरा संग गरिएको बिसेष कुराकानी  सुन्नुहोस
विश्वका बिभिन्न देशका राष्ट्र प्रमुखहरु संयुक्त राष्ट्संघको महासभामा सहभागी हुन आएको बेला पारेर “हिमाल बचाऔ ” भन्ने अभियानमा लागेका नेपाली एब  हिमाललाई माया गर्ने बिदेशी पाहुनाहरु “सेभ द हिमालय “को बिभिन्न प्ले कार्ड  र टी  शर्ट लगाएर संयुक्त राष्ट्र संघको भवन अगाडी सेप्टेम्बर २१ तारीख,मंगलबार एकदमै घमाइलो दिन दिउसो १२ बजे देखि ३ बजे सम्म प्रदर्सनिमा उपस्थिति हुनु भयो.नेपालबाट आउनु भएका मन्त्री,पर्वतारोही,केहि खेलाडी,कलाकार,गायक,पत्रकारहरु लगायत करिब २५० भन्दा बढीको उक्त प्रदर्शनीमा उपस्थिति थियो.


यो सेभ द हिमालय क्याम्पेयन  पछिल्लो समयमा  बिबादमा पारेको थियो केहि पर्वतारोहिहरुले मन्त्री दीपक बोहरालाई कार्यक्रममा बोलायो,नेपालबाट आउन लागेका केहि पर्वतारोहीहरु संग पैसा असुल्यो,भन्ने  जस्ता कुराहरु पनि उठाउनु भएको थियो..


हिमाली स्वरहरुले बन
तथा भु संरक्षण मन्त्री दीपक बोहरा संग यसै बिषयमा बिसेष कुराकानी गरेको छ सुनौ मन्त्री दीपक बोहरा सेभ द हिमालय क्याम्पेयन ,आरोहीहरुले लागाउनु भएको आरोप प्रति के भन्नु हुन्छ त ?

कुराकानी सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »