
हिमाली स्वरहरुको बिसेष प्रस्तुति “जीबन यात्रा अनुभबमा” अबका केहि साता हामी सकारात्मक सोचका धनी,पर्यटन ब्यबसायी,एब “सोच”,”खोज” र “म सक्छु” र हाल “पल ” पुस्तक लेखिरहनु भएका लेखक कर्ण शाक्यले २०६६ साल फाल्गुन महिनाको १२ गते Shreenagar Integrated College, तानसेन, पाल्पामा बिबिएमा अध्ययनरत बिद्यार्थीको बिचमा गर्नु भएको अन्तर सम्बाद प्रस्तुत गर्दै छौ|कृष्ण भुषालले रेकोर्ड गर्नु भएको यो अडियो सामग्री हामीलाई ज्वाला पाण्डेले उपलब्ध गराउनु भएको हो|आउनुहोस एकै छिन सुनौ कर्ण शाक्यको प्रेरक विचार र सकारात्मक सोच हिमाली स्वरहरुको “जीबन यात्रा अनुभबमा”
हिमाली स्वरहरु न्यु योर्क बाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो.हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
पर्यटन ब्यबसायी एब लेखक कर्ण शाक्यको सकारात्मक विचार सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
Happy Listening!
Himali Sworharu
Action Through communication
Nepali Online Radio and much more
www.nepaliradio.org
Watch our YouTube Channel
www.Youtube.com/NepaliTV
www.facebook.com/nepaliradio
New York City
Karna Shakya Photo Credit Hotelnepal.com
3 Comments »
Leave A Response »











I feel happy that Jwala did a great job. My heart fills up with full of emotion for my dear friend “Jwala”. He and me in Kathmandu had planned to meet Karna Shakya but due to some problems i became unable to meet MR. Karna Shakya. but Jwala acted according to the planning and also helped his other companions to meet Karna Shakya. I am happy for him. And also i m glad that i got to hear Karna Shakya’s sharings on the internet even though i wasn’t there in Tansen.
मन परे हरियो, नपरे रातोः
5
2
दाइ नमस्ते तपाइलाई धन्यावाद छ किनकी तपाइको सोच पुस्तक पढेर मेरो जीवनमा पनि सकारात्मक सोच ल्याएको छ
मन परे हरियो, नपरे रातोः
1
0
नेपालमा विकाशका अशिमित सम्भावनाहरु छन् ति छेत्र हरुको दोहन र उपयोग हामीहरुले गर्नु पर्छ
मन परे हरियो, नपरे रातोः
1
0