हिमाली स्वरहरु
को बिसेष प्रस्तुति “जीबन यात्रा अनुभबमा” अबका केहि साता हामी सकारात्मक सोचका धनी,पर्यटन ब्यबसायी,एब “सोच”,”खोज” र “म सक्छु” र हाल “पल ” पुस्तक लेखिरहनु भएका लेखक कर्ण शाक्यले २०६६ साल फाल्गुन महिनाको १२ गते Shreenagar Integrated College, तानसेन, पाल्पामा बिबिएमा अध्ययनरत बिद्यार्थीको बिचमा गर्नु भएको अन्तर सम्बाद प्रस्तुत गर्दै छौ|कृष्ण भुषाल र राजेश्वर उदयले यो अन्तर सम्बाद रेकर्ड गर्न सहयोग गर्नु भएको यो अडियो सामग्री हामीलाई ज्वाला पाण्डेले उपलब्ध गराउनु भएको हो|आउनुहोस एकै छिन सुनौ कर्ण शाक्यको प्रेरक विचार र सकारात्मक सोचको दोस्रो भाग हिमाली स्वरहरुको “जीबन यात्रा अनुभबमा”
हिमाली स्वरहरु न्यु योर्क बाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो.हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
Happy Listening!
Himali Sworharu
Action Through communication
Nepali Online Radio and much more
www.nepaliradio.org
Happy Listening!
Sahadev Poudel
Producer/Creator
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
Karna Shakya Photo Credit Hotelnepal.com










