युवा कबि मोतीराम भट्टको सम्झनामा सुन्नुहोस एक बिसेष कार्यक्रम हिमाली स्वरहरुमा!
वि.सं.१९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं.१९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका युवा कबी मोतीरामले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए। नेपाली साहित्यको बिसेष गरेर शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टको सम्झना गर्दै सुनौ उहाले रचना गर्नु भएको गीति गज़ल.
हामी भक्तराज आचार्य र सितु खरेलले गाउनु भएको मोतीराम भट्टको २ वोटा गीति गज़ल सुन्ने छौ
यो कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
MotiRam Bhatta further Information
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York







