हिमाली स्वरहरु – Save The Himalaya Rally Campaign

Save The Himalaya Rally Campaign

admin September 22, 2010 0

विश्वका बिभिन्न देशका राष्ट्र प्रमुखहरु संयुक्त राष्ट्संघको महासभामा सहभागी हुन आएको बेला पारेर “हिमाल बचाऔ ” भन्ने अभियानमा लागेका नेपाली एब हिमाललाई माया गर्ने बिदेशी पाहुनाहरु “सेभ द हिमालय “को बिभिन्न प्ले कार्ड र टी शर्ट लगाएर संयुक्त राष्ट्र संघको भवन अगाडी सेप्टेम्बर २१ तारीख,मंगलबार एकदमै घमाइलो दिन दिउसो १२ बजे देखि ३ बजे सम्म प्रदर्सनिमा उपस्थिति हुनु भयो.नेपालबाट आउनु भएका मन्त्री,पर्वतारोही,केहि खेलाडी,कलाकार,गायक,पत्रकारहरु लगायत करिब २५० भन्दा बढीको उक्त प्रदर्शनीमा उपस्थिति थियो.


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »